किरणमान बज्राचार्य किरणमान बज्राचार्य
महिलाको नाममा बढ्दै भू– स्वामित्व: ३ वर्षमा २३ हजार बढी बने जग्गाका मालिक
समाज
Clock १३ साउन २०८२ | ३ मिनेट पाठ
महिलाको नाममा बढ्दै भू– स्वामित्व: ३ वर्षमा २३ हजार बढी बने जग्गाका मालिक
मालपोत बाणगंगाका प्रमुख मोहन दर्लामीले महिलाहरूको नामा जग्गा पासको प्रतिशत उत्साहजनक रहेको बताए। उनले समाजमा यसले सकारात्मक प्रभाव परेको बताए ।
Whatsapp
तालेश्वरनाथ महादेव मन्दिरमा जिउँदो नागको पूजा
समाज
Clock १३ साउन २०८२ | १ मिनेट पाठ
तालेश्वरनाथ महादेव मन्दिरमा जिउँदो नागको पूजा
जिल्लाको यशोधरा गाउँपालिका ३ वसन्तपुरका ३ नटुवाहरुले मन्दिरमा सर्प ल्याएका हुन्।
Whatsapp
कपिलवस्तुलाई सुखाग्रस्त क्षेत्र घोषणा गर्न माग
समाज
Clock ११ साउन २०८२ | १ मिनेट पाठ
कपिलवस्तुलाई सुखाग्रस्त क्षेत्र घोषणा गर्न माग
मधेस प्रदेशलाई सुखाग्रस्त क्षेत्र घोषणा गरिएको भन्दै जसपा नेपालले कपिलवस्तुसहित सुखाग्रस्त रहेका अन्य जिल्लालाई पनि सुखा क्षेत्र घोषणा गर्न माग गरेको हो।
Whatsapp
कपिलवस्तुमा एकै वर्ष साढे ११ करोडको सामान बरामद
अर्थ
Clock १० साउन २०८२ | २ मिनेट पाठ
कपिलवस्तुमा एकै वर्ष साढे ११ करोडको सामान बरामद
कपिलवस्तुमा सुरक्षा निकायले एक वर्षको अवधिमा साढे ११ करोड रुपैयाँभन्दा बढीको अवैध तस्करीका सामान बरामद गरेको छ। यसका साथै, स्रोत नखुलेको सवा करोडभन्दा बढी नगद समेत बरामद भएको छ।
Whatsapp
लुम्बिनी विकास बैंकको शाखामा आगलागी, ३० लाख बढीको क्षति
समाज
Clock १० साउन २०८२ | १ मिनेट पाठ
लुम्बिनी विकास बैंकको शाखामा आगलागी, ३० लाख बढीको क्षति
सो आगलागी शिवराज नगरपालिकाको दमकल र सुरक्षाकर्मीको सहयोगमा डेढ घन्टामा नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुजन शाहले बताए।
Whatsapp
घरेलु हिंसाका ९० प्रतिशत उजुरी मिलापत्रमा समाधान, महिलाहरू न्यायका लागि अघि सर्दै
समाज
Clock ०९ साउन २०८२ | ३ मिनेट पाठ
घरेलु हिंसाका ९० प्रतिशत उजुरी मिलापत्रमा समाधान, महिलाहरू न्यायका लागि अघि सर्द...
प्रहरी र सरोकारवाला संघसंस्थाको पहलमा महिलामाथि हुने अनेक प्रकारका हिंसा र दुर्व्यवहारका गुनासो र समस्या समाधान हुने गरेको जिसीले बताए।
Whatsapp
प्रचण्ड गर्मीले कपिलवस्तुका दुई पालिकामा बिदा
समाज
Clock ०९ साउन २०८२ | १ मिनेट पाठ
प्रचण्ड गर्मीले कपिलवस्तुका दुई पालिकामा बिदा
गर्मीका कारण विद्यालयका शिक्षण सिकाइ क्रियाकलाप गर्न गाह्रो हुने तथा बालबालिकाको स्वास्थ्य अवस्थामा पर्न सक्ने प्रतिकूल असरलाई विचार गर्दै बिदा दिइएको कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुन...
Whatsapp
कपिलवस्तुमा ६ वर्षमा करिब दुई हजार सम्बन्ध बिच्छेदका मुद्दा
समाज
Clock ०८ साउन २०८२ | १ मिनेट पाठ
कपिलवस्तुमा ६ वर्षमा करिब दुई हजार सम्बन्ध बिच्छेदका मुद्दा
अदालतको तथ्यांक अनुसार ६ वर्षयता कुल १ हजार ९७९ मुद्दा दर्ता भएका छन् ।
Whatsapp
कपिलवस्तुमा एक वर्षभित्र २६५ साना उद्योग र १३७ व्यवसायिक फर्म बन्द
अर्थ
Clock ०७ साउन २०८२ | २ मिनेट पाठ
कपिलवस्तुमा एक वर्षभित्र २६५ साना उद्योग र १३७ व्यवसायिक फर्म बन्द
उद्योगी व्यवसायीले आफ्नो उद्योग र व्यापार सञ्चालन गर्न गाह्रो भएको भन्दै दिएको निवेदनका आधारमा तिनीहरूको लगत कट्टा गरिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख सन्तोष खनालले बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस