किरणमान बज्राचार्य किरणमान बज्राचार्य
अनुगमन टोलीलाई अवरोध गर्ने होटल सञ्चालक पक्राउ
समाज
Clock ०२ भदौ २०८२ | १ मिनेट पाठ
अनुगमन टोलीलाई अवरोध गर्ने होटल सञ्चालक पक्राउ
होटलमा अनुगमन गर्न सोमबार दिउँसो सहायक प्रजिअ पदम लामिछानेको अगुवाइमा पुगेका अनुगमन टोलीलाई अनुगमन गर्न असहयोग गरेपछि सञ्चालक मल्ललाई नियन्त्रणमा लिइएको हो।
Whatsapp
कृष्णनगर नाका: एक वर्षमा साढे १४ अर्बको आयात, ढाई अर्बको निर्यात
अर्थ
Clock ०१ भदौ २०८२ | २ मिनेट पाठ
कृष्णनगर नाका: एक वर्षमा साढे १४ अर्बको आयात, ढाई अर्बको निर्यात
कपिलवस्तुको कृष्णनगर नाकाबाट गत आर्थिक वर्ष २०८१/८२ मा साढे १४ अर्बभन्दा बढीको सामान आयात भएको छ भने करिब ढाई अर्ब रुपैयाँ बराबरका नेपाली वस्तु भारततर्फ निर्यात भएका छन्।
Whatsapp
मधेसमा मनाइयो तीन छठ्ठी पर्व
समाज
Clock २९ साउन २०८२ | २ मिनेट पाठ
मधेसमा मनाइयो तीन छठ्ठी पर्व
छोरा हुने महिलाले सन्तानको सुख शान्ति र दीर्घायु तथा छोरा नभएका महिलाले छोरा जन्मिउन भनी यो व्रत राख्ने चलन रहेको कपिलवस्तु नगरपालिका वडा नम्बर १ की कौशल्या गुप्ताले बताईन ।
Whatsapp
मल अभावले किसान छटपटाइरहेको भन्दै जसपाद्वारा प्रशासनमा धर्ना
राजनीति
Clock २८ साउन २०८२ | १ मिनेट पाठ
मल अभावले किसान छटपटाइरहेको भन्दै जसपाद्वारा प्रशासनमा धर्ना
रासायनिक मलको चरम अभाव र कालोबजारीले किसान छटपटाइरहँदा पनि सरकार उदासीन बनेको भन्दै जनता समाजवादी पार्टी (जसपा) नेपाल, कपिलवस्तुले जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएको छ।
Whatsapp
अनुदानको युरिया मल गायब गरेको आरोपमा सहकारी सञ्चालक प्रहरी नियन्त्रणमा
समाज
Clock २८ साउन २०८२ | १ मिनेट पाठ
अनुदानको युरिया मल गायब गरेको आरोपमा सहकारी सञ्चालक प्रहरी नियन्त्रणमा
मायादेवी गाउँपालिकाको डुमरा स्थित चेतना विकास कृषि सहकारीले वडा नम्बर ५ बलुहवाका कृषकलाई वितरण गर्न भन्दै कृष्णनगर स्थित साल्ट ट्रेडिङ कर्पोरेसन बाट किनेर ल्याएको थियो।
Whatsapp
अनुदानको युरिया मल बेचेको गुनासो आएपछि प्रशासनद्वारा अनुगमन
समाज
Clock २७ साउन २०८२ | २ मिनेट पाठ
अनुदानको युरिया मल बेचेको गुनासो आएपछि प्रशासनद्वारा अनुगमन
सहायक प्रमुख जिल्ला अधिकारी पदम लामिछानेको नेतृत्वमा गएको अनुगमन टोलीले शिवराज नगरपालिका र कृष्णनगर नगरपालिकामा रहेको ५ प्लाई उद्योगमा अनुगमन गरेका हुन्।
Whatsapp
हर्दौना बस्ती जोगाउन बाणगंगा नदीमा तटबन्ध
समाज
Clock २६ साउन २०८२ | २ मिनेट पाठ
हर्दौना बस्ती जोगाउन बाणगंगा नदीमा तटबन्ध
अस्थायी तटबन्ध गरिएको अन्य केही स्थानमा पनि नदीले कटान गरेको वडाध्यक्ष शैलेन्द्र कुमार चौधरीले बताए ।
Whatsapp
कपिलवस्तुमा सकियो रोपाइँ, यस पटक ९९ प्रतिशत खेतमा धान
अर्थ
Clock २४ साउन २०८२ | १ मिनेट पाठ
कपिलवस्तुमा सकियो रोपाइँ, यस पटक ९९ प्रतिशत खेतमा धान
गत वर्ष ६५ हजार ८६६ हेक्टरमा धान खेती भएकामा प्रति हेक्टर ४ दशमलव ५ मेट्रिक टनका दरले दुई लाख ७६ हजार ६३७ मेट्रिक टन धान उत्पादन भएको थियो।
Whatsapp
बालगृहमा आत्मीयताको रक्षाबन्धन: दिदीको माया पाएर ३२ बालक हर्षित
धर्म/संस्कृति
Clock २४ साउन २०८२ | २ मिनेट पाठ
बालगृहमा आत्मीयताको रक्षाबन्धन: दिदीको माया पाएर ३२ बालक हर्षित
कपिलवस्तुको तौलिहवास्थित नेपाल बाल संगठनद्वारा सञ्चालित बालगृहमा रहेका बालबालिकाहरूले यस वर्षको रक्षाबन्धनमा दिदीको मायासहित आशिर्वाद पाएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस