सामान्य घाइते भएका नौ जनाको चन्द्रौटामा उपचारपछि घर फर्किएका छन्। बस र चालक प्रहरी नियन्त्रणमा रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक सुजनविक्रम शाहले बताए।
मूर्ति निर्माण कार्य अन्तिम चरणमा पुगेकोले उनी अहिले सजावट तथा रंगरोगन कार्यमा लागेका छन । ‘डेलीभरी समयमै दिन छ अहिले मुर्ति बनाउन भ्याईनभ्याई छ’ उनले भने ।
अहिले दैनिक १ करोड ४० लाखदेखि डेढ करोड रुपैयाँसम्म भन्सारमा राजस्व उठिरहेको उनले बताए । मुलुकका १० ठूला भन्सार नाकामा पर्ने कृष्णनगर नाकाबाट आयात निर्यात पुरानै लयमा फर्केको उनले बताए ।