किरणमान बज्राचार्य किरणमान बज्राचार्य
हात्तीपाईलेविरुद्धको औषधी खुवाउन प्रोत्साहन गरौँ: स्वास्थ्यमन्त्री
स्वास्थ्य
Clock ०७ मंसिर २०८२ | १ मिनेट पाठ
हात्तीपाईलेविरुद्धको औषधी खुवाउन प्रोत्साहन गरौँ: स्वास्थ्यमन्त्री
स्वास्थ्य तथा जनसंख्या मन्त्री सुधा शर्मा गौतमले हात्तीपाईले निवारणकालागि पालिकाले अगुवाइ गर्नु पर्ने बताएकी छन् ।
Whatsapp
रामघाटमा छाडियो साढे सात हजार माछाका भुरा
समाज
Clock ०५ मंसिर २०८२ | १ मिनेट पाठ
रामघाटमा छाडियो साढे सात हजार माछाका भुरा
विश्व मत्स्य दिवसको अवसरमा रामघाटमा साढे सात हजार माछाका भुरा छाडिएको छ ।
Whatsapp
निरन्तर घट्दैछ बुद्धकालीन ‘कालानमक’ धान खेती
अर्थ
Clock ०३ मंसिर २०८२ | १ मिनेट पाठ
निरन्तर घट्दैछ बुद्धकालीन ‘कालानमक’ धान खेती
लागत र परिश्रम अनुसारको प्रतिफल नपाएपछि कपिलवस्तुका किसानले बिस्तारै कालानमक धान खेती छाडदै गएका छन् ।
Whatsapp
के हुँदैछ कपिलवस्तु महोत्सव तथा कृषि, पर्यटन र औद्योगिक प्रदर्शनीमा ?
समाज
Clock ०३ मंसिर २०८२ | २ मिनेट पाठ
के हुँदैछ कपिलवस्तु महोत्सव तथा कृषि, पर्यटन र औद्योगिक प्रदर्शनीमा ?
कपिलवस्तुको बाणगंगा नगरपालिकाको बुद्ध रंगशालामा १६ औं कपिलवस्तु महोत्सव तथा कृषि, पर्यटन र औद्योगिक प्रदर्शनी हुने भएको छ ।
Whatsapp
फरक क्षमता भएका र ज्येष्ठ नागरिकको उपचार गर्न बेग्लै काउन्टर
स्वास्थ्य
Clock ०१ मंसिर २०८२ | १ मिनेट पाठ
फरक क्षमता भएका र ज्येष्ठ नागरिकको उपचार गर्न बेग्लै काउन्टर
कपिलवस्तु अस्पतालमा ज्येष्ठ नागरिक र फरक क्षमता भएकाहरुलाई छिटो छरितोसहित उपचारमा सहजताकालागि नयाँ कामको सुरुवात गरेको छ ।
Whatsapp
पर्यटन प्रबर्द्धन गर्न बाणगंगामा साईकल यात्रा
समाज
Clock २९ कार्तिक २०८२ | १ मिनेट पाठ
पर्यटन प्रबर्द्धन गर्न बाणगंगामा साईकल यात्रा
पर्यटन प्रर्बद्धन गर्न कपिलवस्तुको बाणगंगा नगरपालिकामा प्रथम बाणगंगा साईकल यात्रा सम्पन्न भएको छ ।
Whatsapp
नालीमा डुबेर १३ महिने बालकको मृत्यु
समाज
Clock २८ कार्तिक २०८२ | १ मिनेट पाठ
नालीमा डुबेर १३ महिने बालकको मृत्यु
कपिलवस्तुमा नालीमा डुबेर १३ महिने बालकको मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका-६ सेमरीस्थित नालीमा डुबेर एक १३ महिने बालकको मृत्यु भएको हो ।
Whatsapp
कृषकले मल पाएनन्, तस्करको रजाइँ : २१८ बोरा भारतीय युरिया बरामद
समाज
Clock २५ कार्तिक २०८२ | २ मिनेट पाठ
कृषकले मल पाएनन्, तस्करको रजाइँ : २१८ बोरा भारतीय युरिया बरामद
विशेष सूचनाका आधारमा सशस्त्र र भन्सारको संयुक्त टोलीले छोपेर राखिएको अवस्थामा सो मल बरामद गरिएको भन्सार प्रमुख किरण बिष्टले बताए।
Whatsapp
बदाम खेतीबाट राम्रो आम्दानी गर्दै कपिलवस्तुका किसान
अर्थ
Clock २५ कार्तिक २०८२ | २ मिनेट पाठ
बदाम खेतीबाट राम्रो आम्दानी गर्दै कपिलवस्तुका किसान
अर्का किसान भागवत केवटले बदाम खेतीबाट आफूले हरेक वर्ष राम्रो आम्दानी गरिरहेको बताए। तीन बिघामा लगाएको खेतीबाट उत्पादनसमेत राम्रो भएकाले यस वर्ष ५० हजार रुपैयाँबराबरको काँचो बदाम बेचेको उनको भनाइ छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस