जेन-जी आन्दोलनमा भएका घटना जाँचबुझ गर्न सरकारले गठन गरेको आयोगले सुरक्षा निकायहरूको मनोबल खस्किने गरी कारबाहीको सिफारिस गरेको भन्दै असन्तुष्टि बढेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पर्यटकको फर्जी उद्धार (फेक रेस्क्यु) कागजात बनाएर ठगी गरेको आरोपमा ४६ दिनदेखि अनुसन्धान गरिरहेको छ।
आम निर्वाचन सकिएसँगै अब बन्ने नयाँ सरकारबारे सर्वत्र चासो बढेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले करिब दुई तिहाइनजिक बहुमत ल्याउने स्पष्ट देखिएपछि अब सरकार कसरी बन्छ र त्यो सरकारले गर्ने काम...
गत भदौ २३ र २४ को जेनजी आन्दालनबारे जाँचबुझ गर्न गठित छानबिन आयोगले तत्कालीन सरकार प्रमुख केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई कारबाही गर्न सरकारलाई सिफारिस गरेको छ।
विशेष अदालतका तत्कालिन अध्यक्ष कार्की नेतृत्वको आयोगले थप भएको म्याद सकिन एकदिन बाँकी हुँदा प्रधानमन्त्री सुशीला कार्कीलाई आइतबार प्रतिवेदन बुझाएको छ ।