टपेन्द्र कार्की टपेन्द्र कार्की
बिआरआई सहकार्य फ्रेमवर्क अनुदान वा ऋणमा ‘मौन’
राजनीति
Clock १७ मंसिर २०८१ | ५ मिनेट पाठ
बिआरआई सहकार्य फ्रेमवर्क अनुदान वा ऋणमा ‘मौन’
सत्तारूढ दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेले चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) मा ऋण कि अनुदान भन्ने विषय उल्लेख नगरी सम्झौता कार्यान्वयन कार्ययोजनामा सहमति जुटाएका छन्।
Whatsapp
१२ अर्बको ठेक्का हत्याउन राहदानी सफ्टवेयरमा गडबडी
राजनीति
Clock १६ मंसिर २०८१ | ६ मिनेट पाठ
१२ अर्बको ठेक्का हत्याउन राहदानी सफ्टवेयरमा गडबडी
सार्वजनिक भएका समाचार र सूचनालाई आधार मान्ने हो भने गत साताको बिहीबार अकस्मात् राहदानी सेवा अवरुद्ध हुनुमा ह्याकरको आक्रमण र भाइरस संक्रमणलाई कारण देखाइएको थियो।
Whatsapp
पूर्वमन्त्री अधिकारीलाई अदालती परीक्षणबिनै उन्मुक्ति
राजनीति
Clock १५ मंसिर २०८१ | १० मिनेट पाठ
पूर्वमन्त्री अधिकारीलाई अदालती परीक्षणबिनै उन्मुक्ति
जापानमा मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा पक्राउ परेका कोसी प्रदेशका पूर्वमन्त्री लीलावल्लभ अधिकारीले उन्मुक्ति पाएको विषयमा यतिबेला चर्को आलोचना भइरहेको छ।
Whatsapp
के प्रसाईंले भारतीय ग्याङस्टर विश्नोईको नाम लिएका हुन्?
राजनीति
Clock १३ मंसिर २०८१ | ४ मिनेट पाठ
के प्रसाईंले भारतीय ग्याङस्टर विश्नोईको नाम लिएका हुन्?
प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भारतको तिहाड जेलमा रहेका गुन्डा नाइके लरेन्स विश्नोईको नाममा व्यापारीलाई धम्काएर चन्दा माग्न लगाएको प्रहरी अनुसन्धानमा देखिएको छ।
Whatsapp
किन गुपचुप गौरव–दिलीप पक्राउ ?
समाज
Clock १२ मंसिर २०८१ | ३ मिनेट पाठ
किन गुपचुप गौरव–दिलीप पक्राउ ?
नेकपा (माओवादी) का महासचिव अमृत सापकोटा ‘गौरव’ र सचिव दिलीप भट्टराईलाई दुई साताअघि पर्सा प्रहरीले पक्राउ गरे पनि सार्वजनिक गरिएको छैन।
Whatsapp
प्रमको चीन भ्रमणअघि तात्यो बिआरआई बहस
राजनीति
Clock ११ मंसिर २०८१ | ५ मिनेट पाठ
प्रमको चीन भ्रमणअघि तात्यो बिआरआई बहस
प्रधानमन्त्री केपी शर्मा ओली भ्रमणमा जानुअघि चीनको पूर्वाधार परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) माथि बहस भइरहेको छ।
Whatsapp
काठमाडौंको सिडिओ आचार्य गृह मन्त्रालय तानिँदै
समाज
Clock १० मंसिर २०८१ | १ मिनेट पाठ
काठमाडौंको सिडिओ आचार्य गृह मन्त्रालय तानिँदै
जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य गृह मन्त्रालय तानिएका छन्।
Whatsapp
विमानस्थलमै चार घण्टा इन्टरनेट बन्द
समाज
Clock १० मंसिर २०८१ | ३ मिनेट पाठ
विमानस्थलमै चार घण्टा इन्टरनेट बन्द
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गम्भीर लापर्बाही गरिएको पाइएको छ। विमानस्थलमा कात्तिक २३ गते राति इन्टरनेट सेवा अवरुद्ध भएको पाइएको हो।
Whatsapp
लामिछाने दम्पतीको तीन वर्षको खाता विवरण माग
राजनीति
Clock १० मंसिर २०८१ | ५ मिनेट पाठ
लामिछाने दम्पतीको तीन वर्षको खाता विवरण माग
जिल्ला प्रहरी कार्यालय कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उनकी पत्नी निकिता पौडेलको बैंक खाता विवरण पठाइदिन राष्ट्र बैंकसँग आग्रह गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस