सरकारले संसद्मा दर्ता गरेको नेपाल प्रहरी विधेयकमा चरम असन्तुष्टि उत्पन्न भएको छ। प्रहरीसम्बन्धी कानुन निर्माणको सन्दर्भमा सरकारले ‘चेन अफ कमान्ड’ ब्रेक गर्ने गरी राखिएका प्रावधानको विषयमा असन्तुष्टि उ...
सत्तारूढ नेकपा एमालेले तीन महिना वडा तहमा कार्यकर्तालाई प्रशिक्षण गर्ने र जनतासँग पार्टीलाई प्रत्यक्ष रूपमा जोड्ने अभियानअन्तर्गत आगामी निर्वाचनको केन्द्रित कार्यक्रम गरिरहेको हो।
नुवाकोटको विदुरस्थित शेरा दरबार क्षेत्रले चर्चेको १८४ रोपनी जग्गामध्ये १६४ रोपनी १३ आना जग्गाको अनुसन्धान प्रतिवेदन र भूमि व्यवस्थापन विभागको पत्र नुवाकोट पठाइएको छ।