तर यी सबै अनुसन्धानको जस भने राजनीतिक नेतृत्वले लिए । झन्डै ८० हजार जनशक्ति रहेको र मुलुकको आन्तरिक सुरक्षा गर्ने जिम्मेवारी पाएको नेपाल प्रहरीले मंगलबारबाट नयाँ नेतृत्वको कमान्ड पाउनेछ ।
फागुनको पहिलो साता प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गरेको ६ महिने प्रगतिमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण...