पोखरा क्षेत्रीय विमानस्थल निर्माणमा अर्बौं रूपैयाँ भ्रष्टाचार भएको प्रतिवेदन सार्वजनिक भएलगत्तै धनगढी विमानस्थल निर्माण र विस्तारमा पनि भ्रष्टाचार भएको विषयमा छानबिन सुरु भएको छ।
संयुक्त राष्ट्रसंघअन्तर्गत सिरियामा शान्ति स्थापनाका लागि खटिएका नेपाली सैनिकमाथि त्यहाँको विद्रोही समूहले आक्रमण गरेर हतियार लुटेको घटनामा नेपाली सेनाले आन्तरिक छानबिन थालेको छ।
एमालेले शक्ति कुन ठाउँमा प्रदर्शन गर्ने भनेर निर्णय भने गरिसकेको छैन। काठमाडौंको भृकुटीमण्डप वा टुँडिखेलमध्ये कुनै एक ठाउँमा कार्यक्रम गर्ने तयारी भइरहेको एमालेले जनाएको छ।
विगत एक सातादेखि प्रसाईंको खोजीमा भारतको आसामस्थित गुवाटीमा तन्ना र चटपटे बेचिरहेका नेपाली सुरक्षाकर्मीले लोकेशन ट्र्याक गरेर भारतीय प्रहरीलाई सूचना दिएपछि बिहीबार उनलाई नियन्त्रण लिइएको थियो। उनलाई ब...