टपेन्द्र कार्की टपेन्द्र कार्की
ओलीको कटाक्ष, भण्डारीको ‘काउन्टर’
राजनीति
Clock २८ जेष्ठ २०८२ | ४ मिनेट पाठ
ओलीको कटाक्ष, भण्डारीको ‘काउन्टर’
पार्टी राजनीतिमा सक्रिय हुने चाहना राखेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई विस्तारै चुनौती दिन थालेकी छन्।
Whatsapp
एनओसी बिनै ७५ हजार भारतीय तेस्रो मुलुक उडे, रविका पालाको दर उच्च
राजनीति
Clock २७ जेष्ठ २०८२ | ६ मिनेट पाठ
एनओसी बिनै ७५ हजार भारतीय तेस्रो मुलुक उडे, रविका पालाको दर उच्च
रामबहादुर थापा गृहमन्त्री हुँदादेखि रमेश लेखकको पालासम्म आइपुग्दा ७५ हजार ८ सय ७६ जना भारतीय नागरिकहरू तेस्रो मुलुक गएको पाइएको छ।
Whatsapp
पाँच वर्षमा एनओसीबिना ६५ हजार भारतीय नागरिक तेस्रो मुलुक, सबैभन्दा बढी रविकै पालामा !
समाज
Clock २७ जेष्ठ २०८२ | २ मिनेट पाठ
पाँच वर्षमा एनओसीबिना ६५ हजार भारतीय नागरिक तेस्रो मुलुक, सबैभन्दा बढी रविकै पाल...
रवि लामिछानेले गृहमन्त्रालय छाडेपछि प्रधानमन्त्रीका रूपमा पुष्पकमल दाहालले आफैँसँग गृह राख्दा पनि ८२ जना भारतीय नागरिक तेस्रो मुलुक पुगेका छन्।
Whatsapp
सुब्बाको ‘स्वर्ग’ त्रिभुवन विमानस्थल
समाज
Clock २७ जेष्ठ २०८२ | ४ मिनेट पाठ
सुब्बाको ‘स्वर्ग’ त्रिभुवन विमानस्थल
गृह मन्त्रालयले दुर्गम जिल्लाहरूमा सुब्बा पनि पठाउन नसक्दा विमानस्थल अध्यागमन कार्यालयमा भने दरबन्दीभन्दा बढी कर्मचारी खटाएको पाइएको हो।
Whatsapp
नेपाल बैंकबाट २० अर्ब रुपैयाँ गायब, खोजी गरिदिन शेयरधनीको हारगुहार
अपराध
Clock २६ जेष्ठ २०८२ | २ मिनेट पाठ
नेपाल बैंकबाट २० अर्ब रुपैयाँ गायब, खोजी गरिदिन शेयरधनीको हारगुहार
सोमबार मात्रै १९ लाख रुपैयाँ घुस लिएको अभियोगमा अख्तियारले नेपाल बैंक लिमिटेडका तत्कालीन अध्यक्ष डा.चन्द्रबहादुर अधिकारीसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
Whatsapp
भण्डारीको पक्षमा नखुल्न ओलीको चेतावनी
राजनीति
Clock २६ जेष्ठ २०८२ | ५ मिनेट पाठ
भण्डारीको पक्षमा नखुल्न ओलीको चेतावनी
पूर्वराष्ट्रपति विद्या भण्डारीले पुनः सक्रिय राजनीतिमा फर्कने औपचारिक निर्णय नगर्दै एमालेभित्र हलचल पैदा भएको छ।
Whatsapp
एकैदिन १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
राजनीति
Clock २४ जेष्ठ २०८२ | २ मिनेट पाठ
एकैदिन १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले एकैदिन १३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
Whatsapp
नेपालविरुद्ध प्रमाण या प्रतिशोध?
राजनीति
Clock २३ जेष्ठ २०८२ | ४ मिनेट पाठ
नेपालविरुद्ध प्रमाण या प्रतिशोध?
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गर्‍यो।
Whatsapp
भिजिट भिसामा पाँच वर्षमा आठ लाख नेपाली बिदेसिए
राजनीति
Clock २२ जेष्ठ २०८२ | ४ मिनेट पाठ
भिजिट भिसामा पाँच वर्षमा आठ लाख नेपाली बिदेसिए
नारायणकाजी श्रेष्ठले दुई पटक मन्त्रालयको नेतृत्व गरेका छन्। यसरी ६ पटकसम्म माओवादी केन्द्रका नेताले गृह मन्त्रालयको नेतृत्व समालेका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस