टपेन्द्र कार्की टपेन्द्र कार्की
भण्डारीको राजनीतिक यात्रामा एमाले पदाधिकारी नै बाधक!
राजनीति
Clock ०२ साउन २०८२ | ५ मिनेट पाठ
भण्डारीको राजनीतिक यात्रामा एमाले पदाधिकारी नै बाधक!
पूर्वराष्ट्रपति विद्या भण्डारीको राजनीतिक सक्रियताको विषयमा सत्तारूढ दल नेकपा एमालेभित्र औपचारिक रूपमा छलफल सुरु भएको छ।
Whatsapp
विद्यालाई रोक्दै ईश्वरलाई ओलीको प्रश्न : कर्ण थापाको प्रस्ताव किन ल्याएको ?
राजनीति
Clock ०२ साउन २०८२ | ३ मिनेट पाठ
विद्यालाई रोक्दै ईश्वरलाई ओलीको प्रश्न : कर्ण थापाको प्रस्ताव किन ल्याएको ?
विधान महाधिवेशनको एजेण्डामाथि छलफल गर्न बसेको नेकपा (एमाले) सचिवालयको बैठकले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई विधान महाधिवेशनमा प्रतिनिधि हुनबाट रोकेको छ।
Whatsapp
प्रहरीमा ‘काज’को टेकोः शक्ति केन्द्रको संरक्षण
समाज
Clock ०१ साउन २०८२ | ४ मिनेट पाठ
प्रहरीमा ‘काज’को टेकोः शक्ति केन्द्रको संरक्षण
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार काज फिर्ताको क्रममा ३ हजार बढी प्रहरी कर्मचारी प्रभावित हुने भएका छन्।
Whatsapp
टिम फेर्दै ओली
राजनीति
Clock ०१ साउन २०८२ | ४ मिनेट पाठ
टिम फेर्दै ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको सरकार दोस्रो वर्षमा प्रवेश गर्दा मन्त्रीहरूमा त्रास सिर्जना भएको छ।
Whatsapp
भूमि विधेयक ‘फास्ट ट्रयाक’बाट पारित गर्न सहमति प्रयास
राजनीति
Clock ३२ असार २०८२ | ३ मिनेट पाठ
भूमि विधेयक ‘फास्ट ट्रयाक’बाट पारित गर्न सहमति प्रयास
गत माघमा सरकारले भूमिसम्बन्धी ऐन अध्यादेशमार्फत ल्याउन खोजेको थियो। अध्यादेशलाई राष्ट्रपतिले दुई दिन ‘होल्ड’ गरेर मात्र जारी गरेका थिए।
Whatsapp
एमालेमा साझा नेता बन्न खोज्दै विद्या
राजनीति
Clock ३२ असार २०८२ | ३ मिनेट पाठ
एमालेमा साझा नेता बन्न खोज्दै विद्या
पूर्वराष्ट्रपति विद्या भण्डारीले नेकपा एमालेभित्र आफूलाई साझा नेताका रूपमा उभ्याउन थालेकी छन्।
Whatsapp
भूमि विधेयक पास गराउन यादवसँग सहकार्यको प्रस्ताव
राजनीति
Clock ३१ असार २०८२ | २ मिनेट पाठ
भूमि विधेयक पास गराउन यादवसँग सहकार्यको प्रस्ताव
कांग्रेसका सांसद विश्वप्रकाश शर्माले तथा जसपाले संसद्‌मा टेबुल भएको विधेयकबारे सामाजिक सञ्जालमै असन्तुष्टि जनाएपछि बुधबार कार्यसूचीबाट हटाइएको थियो ।
Whatsapp
दिनभर ‘भूमिगत’ गुप्ता साँझ मन्त्रिपरिषद् बैठकमा
राजनीति
Clock ३१ असार २०८२ | ४ मिनेट पाठ
दिनभर ‘भूमिगत’ गुप्ता साँझ मन्त्रिपरिषद् बैठकमा
कर्मचारीहरूको सरुवा तथा भूमिसुधार मन्त्रालयअन्तर्गतको मालपोत अधिकृतको सरुवा गराउने विषयमा घुस डिल गरेको अडियो सार्वजनिक भएपछि मन्त्री गुप्ता घुस प्रकरणमा मुछिएका छन्।
Whatsapp
सदनमा दाहालको सम्बोधन : सरकारको कामको समीक्षा कम, ओलीको आलोचना बढी
राजनीति
Clock ३१ असार २०८२ | ५ मिनेट पाठ
सदनमा दाहालको सम्बोधन : सरकारको कामको समीक्षा कम, ओलीको आलोचना बढी
प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको टिप्पणी गर्दै दाहालले ‘जहाँ सरकार त्यहाँ भ्रष्टाचार’ को स्थिति रहेको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस