आइतबार नेकपा एसका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालसँग र नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले करिब डेढ घण्टा छलफल गरेका थिए ।
प्रधानमन्त्री निकट स्रोतका अनुसार मन्त्रीहरूको कार्यसम्पादनप्रति असन्तुष्टि र केही विवादास्पद गतिविधिका कारण मन्त्रीहरूको फेरबदल आवश्यक भएको निष्कर्ष प्रधानमन्त्रीले निकालेका हुन्।
नेकपा माओवादी केन्द्रको यही साउन १६ देखि १९ गतेसम्म सम्पन्न स्थायी समिति बैठकको निर्णय नम्बर ४ मा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग पार्टी एकीकरण गर्ने उल्लेख छ।
बिहान र साँझ गरी हामीले त्यहाँ अध्ययनरत विद्यार्थीको मनोविज्ञान बुझेका थियौं। उनीहरू ४४ देखि ४८ डिग्रीको तापक्रम सहेर कसरी अध्ययन गरिरहेका छन् भन्ने जानकारी लियौं।
सहकारी ठगी प्रकरणमा पुर्पक्षमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई एउटा अदालतले मात्रै होइन, पाँच वटाले ‘दोषी होइन भन्न नसकिने’ भन्दै धरौटी माग गरे।
राजसंस्था पुनर्स्थापना र हिन्दुराष्ट्र घोषणाको माग गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवलशमशेर राणाबिचको विवादले चरम रूप लिएको छ।
राजसंस्था पुनर्स्थापना र हिन्दुराष्ट्र घोषणाको माग गरेपनि संविधानको पालाना गर्दै संसदमा सहभागी भएको राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र चरम विवाद उत्पन्न भएको छ।