नागरिक उड्डयन क्षेत्रमा सुधारका लागि अनिलकुमार सिन्हा नेतृत्वको समितिले तयार पारेको प्रतिवेदनको सुझावविपरीत संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले क्यानको महानिर्देशकको जिम्मेवारी मन्त्रालयका सह...
नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीविरुद्धको भ्रष्टाचार मुद्दा दायर भएपछि पर्यटन मन्त्रालयका सहसचिव मुकेश डंगोललाई अतिरिक्त जिम्मेवारी दिइएको छ।
नेपालमा हेलिपोर्ट संरचना नभएको यससम्बन्धी परामर्श दिने कम्पनीहरू पनि नभएको अवस्थामा अन्तर्राष्ट्रिय स्तरको बोलपत्रबाट परामर्शदाता छान्नुपर्नेमा बदनियत राखी अनुभव नभएकालई छानिएको अख्तियारको दाबी छ ।
मन्त्रिपरिषद् निर्णयपछि सर्वत्र आलोचना बढेपछि सरकारले तत्काल निर्णय कार्यान्वयन नगर्ने रणनीति लिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ।
नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलगायत राजनीति दलका नेता र सरकारी अधिकारीहरूलाई तोकिएको स्थान हदबारे सरकार लचिलो बन्ने संकेत देखिएको छ।