बेनी नगरपालिका–४ डाँडाखेतकी ७४ वर्षीया पुतली किसानलाई दुई अपरिचित युवकले नक्कली सुन देखाएर ठगी गरेका छन् । सदरमुकाम बेनीबजारको विद्युत् कार्यालयको तल्लो गल्लीमा नक्कली सुन देखाएर साटिदिने भनी वृद्धा क...
विद्यालय पोसाकमै जिल्ला प्रशासन कार्यालय म्याग्दी पुगेका केही छात्रा प्रजिअ उमाकान्त अधिकारीको कार्यकक्षमा प्रवेश गरे। उनीहरूले बालिका र किशोरीमाथि बढ्दो असुरक्षाबारे गुनासोसहितको ज्ञापनपत्र प्रधानमन्...
देशका विभिन्न जिल्लामा बलात्कारपछि कलिला बालिकाको हत्या हुन थालेपछि आफूहरूले पनि असुरक्षित महसुस गरिरहेको भन्दै ती बालिकाले प्रधानमन्त्रीलाई गुनासो सुनाउँदै प्रजिअ समक्ष सुरक्षाको माग गरेका छन् ।
सदरमुकाम बेनीमा बौद्धिक अपांगता भएकाहरूका अभिभावक संघले बुधबार आयोजना गरेको पत्रकार छलफलमा राज्यबाट पाइने सहायताका लागि सूचीकृत हुन अर्थात् परिचयपत्र पाउन स्थानीय सरकारले सहयोग गर्नुको सट्टा झनै सास्त...
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक विवादका कारण प्रतिनिधिसभा विघटन भएको टिप्पणी गरेका छन् ।
उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानास्थित २२० केभी सबस्टेशन, प्रसारण लाईन र पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटमा रहेको १३२ केभी क्षमताको प्रधानमन्त्री केपी शर्मा ओलीले विहीबार काठमाडौंबाटै भर...
म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाबाट पैदल तथा सवारीसाधनमा दुई दिनको यात्रा गरी स्थानीय महिला स्वयंसेविका विष्णुमाया छन्त्याल कोभिसिल्ड नामक खोप लाउन बेनी अस्पतालमा आइपुगिन् ।