म्याग्दीको बेनी नगरपालिका–९मा अवस्थित गलेश्वर शिवालय मन्दिरमा महाशिवरात्रीको अवसरमा साढे ३ लाखभन्दा बढी भेटी संकलन भएको छ। शिवरात्रीको भोलीपल्ट बुधबार विहान सरोकारावाला निकायको उपस्थितिको गलेश्वर मन्द...
गाउँघरमा आफ्नै तरिकाले भलिबल खेल्ने खेलाडीलाई प्रशिक्षक बानियाँले खेलको मापदण्ड, शैली मात्रै सिकाएनन, व्यवसायीक खेलाडीलाई आवश्यक पर्ने सीप समेत हस्तान्तरण गरे।
कक्षा कोठामा होहल्ला र पढाउने क्रममा फरक व्यवहार गरेको भन्दै प्रकाश माध्यमिक विद्यालयका लेखा विषयका शिक्षक नविन घिमिरेले कक्षा १० मा अध्यायनरत राजन पौडेल माथि निर्घात कुटपिट गरेका हुन्।
एमसीसी सम्झौता गर्ने विभिन्न सरकारमा समेत बर्तमान ‘सत्तारुढ गठबन्धनको संलग्नता रहेकाले संसदमा दर्ता भएको अवस्थामा सरकार बहुमतको भएको र पास गर्न चाहेमा सहजै पास हुने बताईन्।
लाामो समयदेखि निर्माण क्षेत्रमै सक्रिय रहेका पुनको परिवारलाई ठेकेदारले क्षतिपूर्ती दिएपछि घटना सेलायो। मंगलबार बेनी नगरपालिका–७,बिरेन्द्रचोकमा रहेको पिपलको रूख काटछाँट गर्दा पश्चिम म्याग्दीको मालिका ग...
जिल्लाको बेनी नगरपालिका–४ नम्बर वडामा पर्ने प्राकृतिक उपचारको चिकित्सालयको रुपमा विकसित हुँदै गैरहेको तातोपानी कुण्डमा स्नान गर्ने बिरामीहरु बढेका हुन्।
म्याग्दीको पौराणिकस्थल पछैमा रावणपार्क (उद्यान) निर्माणको कार्यले गति लिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको साझेदारीमा बेनी नगरपालिका–५,पछैमा प्रारम्भिक चरणको भौतिक संरचनाको काम भ...