करिब डेढ दशक खाडी मुलुकमा बसेर काम गर्दा ठेला उठेको रित्तो हात र सात लाख रूपैयाँ ऋण बोकेर घर फर्किंदा म्याग्दीको बेनी नगरपालिका–३, भकिम्ली डाँडाखानीका धनबहादुर श्रीष निराश थिए।
आधुनिकीकरणका नाममा मौलिक संस्कृति धरापमा पर्दै गएको छ। मादल, मजुरा, खैंजडी, गितार, बाँसुरीका तालमा भट्याउँदै देउसी–भैलो खेल्ने परम्परा हिजोआज म्याग्दीमा बिरलै देखिन्छ।
बेनीहुँदै जोमसोम तर्फ मोटरसाईकलमा सवार जर्मन नागरिक म्याट्रेड वि को दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएको छ।बेनी–जोमसोम सडक अन्र्तगत पर्ने अन्नपूर्ण गाउँपालिका, ३ काप्रेभीरबाट मोटरसाईकल अन्दाजी ८० मिट...
पर्वतारोहणको क्षेत्रमा विश्वमै दुर्लभ कीर्तिमान कायम गरेका निर्मल पूर्जा ‘निम्स’ (एमबीइ) ले हेलिकप्टर चार्टर गरी जन्मथलो म्याग्दी आएर बिहीबार गैर आवासीय नेपाली नागरिकता बनाएका छन्।
जिल्ला प्रशासन कार्यालय म्याग्दीले गैरआवासीय नेपाली नागरिकलाई नागरिकता वितरण सुरु गरेको छ।आज जिल्ला प्रशासन कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले दुई गैरआवासीय नेप...
उत्तर फर्केर हेर्दा चाँदीझैं टल्कने सेता हिमाल। दन्ते लहरजस्तै एकदर्जन हिमशृंखलाका साथै वरपरका डाँडाहरूको दृश्यले त्यहाँ पुग्ने जो कोही पनि मन्त्रमुग्ध हुन्छन्। बिहानीपख सूर्योदयले मनमा आनन्द थपिदिन्छ...