निर्वाचन परिणाम नआउँदै ‘शेरबहादुर र प्रचण्ड मिलेपछि जे पनि गर्न सकिन्छ’ भन्दै सार्वजनिक भाषण गर्ने प्रचण्डले आफ्ना दूतहरुलाई किन एमाले अध्यक्षसँग भेट गर्न पठाइरहेका छन्? काँग्रेससँगको ‘बार्गेनिङ’मा कु...
राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी यसपटक उदाएका नयाँ दल हुन। यीमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका नेतृत्व तहहरू विवादमा तानिन थालेका छन्।
सञ्चार माध्यम र तिनबाट प्रकाशन तथा प्रसारित हुने सामग्रीहरूको नियमन हुनुपर्छ भन्नेमा सरोकारवाला संघ/संस्थाहरू सहमत छन्। नियमन कस्तो हुने भन्ने अझै टुंगिसकेको छैन।
‘यति धेरै वर्षको अन्तरालमा एकाएक यो कुरा कहाँबाट किन आयो? आश्चर्य लागेको छ। यो सबै वनमन्त्रीको निर्देशनमा भइरहेको छ भन्ने सुनिएको छ,’ स्रोतले भन्यो, ‘नियमावली संशोधन भयो भने यो व्यवस्था सबै निकुञ्जहरू...
विश्वमै दूर्लभ मानिएको र संरक्षित वन्यजन्तुको सूचीमा रहेको बाघको संख्या बढ्नु खुसीको कुरा हो। तर, पछिल्लो समय बढ्दै गएको बाघ र मानवबीचको द्वन्द्व नियन्त्रण तथा व्यवस्थापनका कार्यक्रम अपेक्षाकृत सफल नु...
माओवादीका सांसद महतले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई इंगित गर्दै भने, ‘मलाई शंका लागिरहेकै थियो। बार्दली बा र यीबीच बा र छोराको नाता रहेछ, एउटाले बार्दलीमा बसेर नेपाललाई श्रीलंका बनाउँदैछन् भनिरहेको...
अधिवक्ता प्रकाशमणि शर्माले विमानस्थल निर्माणका अन्य विकल्प नखोजी र तिनलाई बाहिर नल्याई त्यही ठाउँमा बनाउँछु भनेर अघि बढ्ने हो भने उहाँहरूले फेरि पनि अदातलको अवहेलनाको मुद्दा खेप्नुपर्ने बताए। ‘यसैगरी...
आशंका उत्पन्न गर्ने प्रश्नहरुको चित्त बुझ्दो जवाफ नआएपछि सर्वोच्च अदालतले आयोजना निर्माण रोक्न आदेश दिएको हुनुपर्छ। त्यसकारण यो विमानस्थल सर्वोच्च अदालतका कारणले नबन्ने होइन, प्रश्नहरुको जवाफ नदिने सर...
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नागरिक उडड्यन प्राधिकरणले सम्पर्कविहीन ९ एन एइटी कलसाइनको तारा एयरको विमान खोज्न उडेको नेपाली सेनाको हेलिकप्टर संभावित दुर्घटना नजिकै अवतरण गरेको जानकारी दिएको छ।