स्वास्थ्य स्वयंसेविकाको लागि सतप्रतिशत रकम वृद्धि गरि १२ हजार पुर्याइएको छ।
आर्थिक वर्ष २०७८ ७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले सो बारे जानकारी गराए।
देशभर ५२ हजार स्वास्थ्य स्वयंसेविकाहरू यसबाट लाभान्वित हुनेछन्।