कैलाश हेलिकप्टर सर्भिसेसले साधारण सेयर जारी गर्नको लागि मुक्तिनाथ क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।
हेलिकप्टर सर्भिसेसले जारी पुँजी ३५ करोडको रूपैयाँको १० प्रतिशत अर्थात् सय रूपैयाँ अंकित दरको तीन लाख ५० हजार कित्ता साधारण सेयर सर्वसाधारणहरूमा जारी गर्न मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको हो।
कैलाश हेलिकप्टरको तर्फबाट प्रबन्ध सञ्चालक प्रतापजङ्ग पाण्डे तथा मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।