भायानेट कम्युनिकेसनले ‘रेफर फोर फ्रेन्डस् एन्ड विन बिग’ योजना घोषणा गरेको छ। योजना अन्तर्गत चार जना साथी वा परिवारका सदस्यलाई रेफर गर्ने ग्राहकले अल्टिमा इयरबड र चार महिनासम्म इन्टरनेट निःशुल्क प्राप्त गर्नेछन्।
यो योजना भायानेटको पहिलेको अफर ‘चाडमा चौका’ अभियानको बिस्तार भएको कम्पनीले जनाएको छ। कात्तिक १६ गतेबाट सुरू भएर मंसिर ९ गतेसम्म लागु हुने नयाँ योजनामा तोकिएको समयसीमा भित्र चारजना साथीहरूलाई रेफर गर्ने प्रत्येक ग्राहकले एक जोडी अल्टिमा एटम १९२ वायरलेस इयरबड निःशुल्क प्राप्त गर्नेछन्।
यस्तै कम्पनीका ग्राहकले स्टान्डर्ड रेफरल योजना अन्तर्गत एक महिनाको निःशुल्क इन्टरनेट सेवा पाउनेछन्। यस अनुसार चार जना ग्राहकलाई रेफर गर्दा पहिले नै चार महिनाको निःशुल्क इन्टरनेट प्राप्त हुनेछ।