बेलायतका नेपालीले अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता आयोजना गर्ने
०१ जेष्ठ २०७१
•
४ मिनेट पाठ
बेलायतका नेपालीले अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता आयोजना गर्ने
लण्डन— बेलायतका नेपाली समुदायले दशौं अन्तर्राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिताको आयोजना गर्ने भएको छ। सगरमाथा तेक्वान्दो डोजाङ, जेन मार्सल आर्टस् एकेडेमी र गैरआवासीय नेपाली संघ बेलायतको संयुक्त आयोजनामा हुने उक्त प्रतियोगितमा २० देशका ४ सय ५० जना खेलाडी सहभागी हुने खेल आयोजक समितिका संयोजक राष्ट्र राईले बताए।आगामी जुलाई २६ र २७ मा बेलायतको रेडिङस्थित रिभरमेड लेजर कम्प्लेक्समा हुने सो खेल ५ हजार दर्शकले हेर्ने अनुमान गरिएको सगरमाथा तेक्वान्दो डोजाङका संस्थापक समेत रहेका राईले बताए। 'हालसालैबाट शुरुवात गरिएको अग्रिम टिकट बुकिङको अनुपातले त हामी झनै हौसिएका छौं' उनले नागरिकन्युजसँग भने।




प्रतियोगिता हेर्न बेलायतका खेलकुद मन्त्री, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष ध्रुवबहादुर प्रधानलगायत पूर्व राष्ट्रिय तेक्वान्दो खेलाडीहरुलाई समेत आमन्त्रण गरिएको आयोजकले जानकारी दिए।

करिब ६० लाख रुपैंया खर्च लाग्ने उक्त प्रतियोगितामा प्रयोग हुने अत्याधुनिक इलोक्टोनिस 'डेडो पीएसएस' नेदरल्याण्डबाट झिकाइने छ । यस्ताध अत्यासधुनिक प्रविधि प्रयोगसँगै खेलाडीले पनि 'ओलम्पि क स्त रका प्रतिस्प‍र्धा' गर्न पाउनु नै यस प्रतियोगिताको आकर्षण हुने राईले बताए।

खेल सञ्चालन गर्न अन्तर्राष्ट्रिय तेक्वावन्दोस फेडरेसन आवद्व ३२ जना रेफ्री सहित ४० जनाको अफिसियल परिचालन गरिने तयारी भइरहेको छ भने यस प्रतियोगितालाई ब्रिटिस् तेक्वाचन्दोा अनुगमन बोर्डले पनि विशेष प्राथमिकता दिएको छ।

उमेर समूह अन्तकर्गत जुनियर अन्डर टेन (पिभी), ११ देखि १५, (क्याडेड), १५ देखि १७, (जुनियर), १८ देखि ३५ (सिनियर) ओभर ३५ देखिमाथि भेट्रानसमेत गरी ६ उमेर समूहमा खेल खेलाइने छ ।

प्रतियोगितामा सहभागी गराउन नेपालका विभिन्न क्षेत्रबाट खेलाडीहरु चयन भइसकेको आयोजकले बताएको छ । पश्चिमबाट २ जना, पूर्वबाट २ जना र काठमाडौंबाट ३ जना खेलाडीलाई छनौट गरिएको बताइएको छ । प्रतियोगीमध्ये एक महिला खेलाडीसमेतले रहने छिन् ।

सन् २००० को डिसेम्वेरमा काठमाडौं स्थिएत वीरेन्द्रि अन्तओर्राष्ट्रि य सम्मेषलन केन्द्रगमा तत्का लीन युवराज दीपेन्द्रा वीर बिक्रम शाहबाट उद्घाटन गरी शुरुवात गरिएको पहिलो प्रतियोगिता हङ्गकङ्ग र भारतमा पनि आयोजना भएको थियो। यस अघिको नवौं अन्तगरार्ट्रिजन य खुल्लान मैत्री ताईक्वाभन्दोय प्रतियोगिता भने अमेरिकाको पोर्टल्या ण्ड्मा सम्पैन्नर भएको थियो।

दुई दिन चल्ने प्रतियोगिताको उद्घाटन समारोहमा नेपाली भेषभूषा, कलासंस्कृति झल्कने झाँकीसमेत प्रदर्शन गरिने जानकारी आयोजकले दिए।
अर्को समाचार
बेलायतका नेपालीले अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता आयोजना गर्ने
०४ जेष्ठ २०७१
•
४ मिनेट पाठ
बेलायतका नेपालीले अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता आयोजना गर्ने
लण्डन - बेलायतका नेपाली समुदायले दशौं अन्तर्राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिताको आयोजना गर्ने भएको छ। सगरमाथा तेक्वान्दो डोजाङ, जेन मार्सल आर्टस् एकेडेमी र गैरआवासीय नेपाली संघ बेलायतको संयुक्त आयोजनामा हुने उक्त प्रतियोगितमा २० देशका ४ सय ५० जना खेलाडी सहभागी हुने खेल आयोजक समितिका संयोजक राष्ट्र राईले बताए।आगामी जुलाई २६ र २७ मा बेलायतको रेडिङस्थित रिभरमेड लेजर कम्प्लेक्समा हुने सो खेल ५ हजार दर्शकले हेर्ने अनुमान गरिएको सगरमाथा तेक्वान्दो डोजाङका संस्थापक समेत रहेका राईले बताए। ‘हालसालैबाट शुरुवात गरिएको अग्रिम टिकट बुकिङको अनुपातले त हामी झनै हौसिएका छौं,’उनले नागरिकसँग भने।
प्रतियोगिता हेर्न बेलायतका खेलकुद मन्त्री, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष ध्रुवबहादुर प्रधानलगायत पूर्व राष्ट्रिय तेक्वान्दो खेलाडीहरुलाई समेत आमन्त्रण गरिएको आयोजकले जानकारी दिए।
करिब ६० लाख रुपैंया खर्च लाग्ने उक्त प्रतियोगितामा प्रयोग हुने अत्याधुनिक इलोक्टोनिस ‘डेडो पीएसएस’ नेदरल्याण्डबाट झिकाइने छ। यस्‍ता अत्‍याधुनिक प्रविधि प्रयोगसँगै खेलाडीले पनि‘ओलम्‍पिक स्‍तरका प्रतिस्‍पर्धा’गर्न पाउनु नै यस प्रतियोगिताको आकर्षण हुने राईले बताए।
खेल सञ्चालन गर्न अन्तर्राष्ट्रिय तेक्‍वान्‍दो फेडरेसन आवद्व ३२ जना रेफ्री सहित ४० जनाको अफिसियल परिचालन गरिने तयारी भइरहेको छ भने यस प्रतियोगितालाई ब्रिटिस् तेक्‍वान्‍दो अनुगमन बोर्डले पनि विशेष प्राथमिकता दिएको छ।
उमेर समूह अन्‍तर्गत जुनियर अन्डर टेन (पिभी), ११ देखि १५, (क्याडेड),१५ देखि १७, (जुनियर),१८ देखि ३५ (सिनियर) ओभर ३५ देखिमाथि भेट्रानसमेत गरी ६ उमेर समूहमा खेल खेलाइने छ ।
प्रतियोगितामा सहभागी गराउन नेपालका विभिन्न क्षेत्रबाट खेलाडीहरु चयन भइसकेको आयोजकले बताएको छ । पश्चिमबाट २ जना,पूर्वबाट २ जना र काठमाडौंबाट ३ जना खेलाडीलाई छनौट गरिएको बताइएको छ । प्रतियोगीमध्ये एक महिला खेलाडीसमेतले रहने छिन् ।
सन् २००० को डिसेम्‍वरमा काठमाडौं स्‍थित बिरेन्‍द्र अन्‍तराष्‍ट्रिय सम्‍मेलन केन्‍द्रमा तत्‍कालीन युवराज दीपेन्‍द्र वीर बिक्रम शाहबाट उद्घाटन गरी शुरुवात गरिएको पहिलो प्रतियोगिता हङ्गकङ्ग र भारतमा पनि आयोजना भएको थियो। यस अघिको नवौं अन्‍तराष्‍ट्रिय खुल्‍ला मैत्री ताईक्‍वान्‍दो प्रतियोगिता भने उत्‍तर अमेरीकाको पोर्टल्‍याण्‍डमा सम्‍पन्‍न भएको थियो।
दुई दिन चल्ने प्रतियोगिताको उद्घाटन समारोहमा नेपाली भेषभूषा, कलासंस्कृति झल्कने झाँकीसमेत प्रदर्शन गरिने जानकारी आयोजकले दिए।


रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस