काबुल, जेठ ३० (एजेन्सी)-अफगानिस्तानमा भएको दुई बम विस्फोटमा बालबालिका सहित कम्तिमा आठ जनाकोे मृत्यु भएको छ।
उत्तरी प्रान्त बल्खमा एक जना आत्मघाती आक्रमणकारीले साइकलमा राखेको बम विस्फोट गराएपछि तीन जनाको मृत्यु भएको थियो।
उक्त विस्फोट प्रहरीको गस्ती टोलीलाई लक्षीत गरेर गराइएको थियो। त्यस्तै वारदाक प्रान्तमा भएको एउटा वाहनमाथि भएको बम विस्फोटमा पाँच जनाएको मृत्यु भएको थियो।