वासिङ्टन, (अमेरिका), फागुन १७ (एजेन्सी)- एक अमेरिकी सांसद डाना रोहराबेकरले ओसामाबीन लादेनको सूचना दिने चिकित्सकलाई जोगाउन राष्ट्रपति समक्ष अपिल गरेकी छन्।
उनले आफ्नो अपिलमा लादेनको तलास गर्न सिआइएको मद्धत गरेका चिकित्सक सकिल अफ्रिदीलाई पाकिस्तानी सरकारको दण्डबाट जोगाउन भनेका छन्।
अफ्रिदीलाई पाकिस्तानमा पक्राउ गरिएको छ। पाकिस्तानी सञ्चार माध्यममा उनको सम्पत्ति जफत गरिएको सम्बन्धी समाचारपछि रिपब्लिकन सांसदले यो अपिल गरेकी हुन्।
गत वर्ष मेमा पाकिस्तानको एबटाबादमा अमेरिकी सैनिकले एक कार्यवाहीमा लादेनको मृत्यु भएको थियो।