अहिलेका सबै दलहरूलाई रोल नम्बर दिए हुन्छ । उदाहरणका लागि, गणतान्त्रिक मण्डले दल १, २, ३ इत्यादि । सत्ता, प्रतिपक्ष र संसद्मा गणतान्त्रिक मण्डले दल मात्र छन् ।
नेपालमा हिजोआज धेरै प्रयोगमा आएको शब्द हो, माफिया । सबैको मुखबाट एउटै कुरा सुनिन्छ- माफियाले देश बिगारे । देश माफियाले चलाए । सत्याग्रही डा. गोविन्द केसी पटकपटक भन्नुहुन्छ- यो देश माफियाले चलाएको छ ।...
'कानुनी राज्यको स्थापना र भ्रष्टाचारीलाई ‰यालखाना'को एक सूत्रीय लक्ष्य बोकेर अर्को शान्तिपूर्ण जनयुद्ध घोषणा गरौँ। राजनीतिक, नीतिगत तथा विकास निर्माणका काममा भएका भ्रष्टाचारका पात्रलाई अबको जनयुद्धले...
नेपाली नेतालाई चोर–चोर भनेर गाली गरिरहँदा के बिर्सन हुँदैन भने, संसारमा सबैभन्दा बाठो चोर नै हुन्छ। नेपाली नेताहरू पनि साह्रै बाठा छन्। त्यसैले त यति ठूलो राजनीतिक असन्तुष्टिबीच कुनै उल्लेखनीय काम नगर...
नेपालमा सरकारी जागिरेहरू र भ्रष्टाचारबीच जुका र रगतको जस्तो सम्बन्ध छ । जसरी रगतबिना जुका बाँच्न सक्दैन, त्यसैगरी सरकारी जागिर खानेहरूको कुनै न कुनै किसिमको भ्रष्टाचारमा पहँुच भएन भने आफ्नो सामान्य जी...
पटकपटक देशको अर्थमन्त्री बनेका रामशरण महत चुडामणिलाई भ्रष्टाचारमा कारबाही अगाडि बढाउन मिल्दैन भन्दै हिँड्छन्। यसले कर्मचारीतन्त्र र राजनीतिक नेतृत्वबीच कुन तहको भ्रष्ट साँठगाँठ हुन सक्छ भन्ने देखाउँछ।
स्थानीय तहको निर्वाचन राज्यको कुनै प्रशासनिक एकाइको निर्वाचन नभई स्थानीय सरकार निर्माण गर्ने निर्वाचन हो। यस्तो महत्वपूर्ण निर्वाचनको विरोध गर्नेलाई हामीले प्रस्टसँग भन्नुपर्छ– स्थानीय तहको अधिकार कटौ...
सामान्यतया, कसैलाई पनि दुई हप्ताभन्दा बढी निरन्तर निराशता देखापर्यो, आफूले रमाइलो मानेर गर्ने काममा पटक्कै रुचि लाग्न छाड्यो तथा दैनिक काम गर्नका लागि गाह्रो हुने वा मन लाग्न छाड्यो भने डिप्रेसनको प्...
एउटैमा बसेर काम गर्ने प्रयास असफल भएर छुट्टाछुट्टै पार्टी बनिसकेपछि चुनावको मुखमा आएर एउटै पार्टी बनाउने प्रयास गर्नु समयको बर्बादीमात्र होइन, मुर्खता पनि हुन्छ।