नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संघीय सरकारले प्रदेशको अधिकार मुठ्ठीमा कसेर राखेको बताएका छन्। उनले संघीयताको मर्म अनुसार आवश्यक कानुन निर्माण गरेर प्रदेश र स्थानीय तहको अधिकार कार्यान्वयन गर्...
शुक्रवार सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले सधैंभरी नेतृत्व गर्ने रुचि आफ्नो नभएको बताउँदै राम्रो टीम बनेपछि आफू फरक भूमिकामा रहने बताए।