राउटे समुदाय महिला प्रधान समाज हो। यहाँ महिला तथा बालबालिकामाथि हुने हिंसा शून्य छ। महिला पूजा हुँदा बस्तीमा बाह्य मानिसको प्रवेशलाई निषेध गरिएको हुन्छ।
कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले राउटे समुदायको सशक्तिकरणका लागि सरकारले राउटे नीति बनाएको बताएका छन्। उनले सरोकारवाला पक्षसँग छलफल गरेर केही दिनभित्रै राउटे नीति लागू गरिने बत...
घर जलेको छ दिनपछि पुगेका कँडेललाई बुवाले अंगालो हालेर रुदाको दृष्य हृदयविदारक रहेको बताए । ‘जीवनमा पहिलोपटक बुवाको यस्तो अवस्था अनुभूति गरेँ,’ उनले भने ।