नगेन्द्र उपाध्याय नगेन्द्र उपाध्याय
सुर्खेतमा जेन-जी आन्दोलन: सरकारी कार्यालय र नेताका घरमा आगजनी
राजनीति
Clock २४ भदौ २०८२ | १ मिनेट पाठ
सुर्खेतमा जेन-जी आन्दोलन: सरकारी कार्यालय र नेताका घरमा आगजनी
आन्दोलनकारीहरूले संसद भवनदेखि पार्टीका कार्यालयहरू, नेताका घरहरू लुटपाट गर्नुका साथै आगजनी र तोडफोड गरेका छन्।
Whatsapp
प्रादेशिक विमानस्थल निर्माणको प्रक्रिया अघि बढ्यो
अर्थ
Clock २२ भदौ २०८२ | ४ मिनेट पाठ
प्रादेशिक विमानस्थल निर्माणको प्रक्रिया अघि बढ्यो
उनले सरकारी जमिन क्षेत्र भएकाले व्यक्तिलाई मुआब्जा दिन नपर्ने र स्थानीय रुपमा जनसंख्या वृद्धि भएपनि भविष्यमा पनि विमानस्थल विस्तार र सञ्चालनमा सहज हुने देखिएको बताए ।
Whatsapp
पर्खाल रोक्न माग गर्दै उच्च अदालतमा रिट
राजनीति
Clock १८ भदौ २०८२ | २ मिनेट पाठ
पर्खाल रोक्न माग गर्दै उच्च अदालतमा रिट
प्रदेश सरकारले उच्च अदालतको दक्षिणतर्फ तीन अर्बको लागतमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित नौ वटा मन्त्रालय बनाउँदैछ ।
Whatsapp
प्रदेश सांसद शाहीले भनिन्ः पर्खाल लगाउने निर्णय घातक, जनविरोधी र लुटतन्त्रको पराकाष्टा
राजनीति
Clock १७ भदौ २०८२ | २ मिनेट पाठ
प्रदेश सांसद शाहीले भनिन्ः पर्खाल लगाउने निर्णय घातक, जनविरोधी र लुटतन्त्रको परा...
मंगलबार विज्ञप्तिमार्फत प्रदेशसभा सदस्य शाहीले सरकारको निर्णयलाई एकदमै घातक, जनविरोधी र लुटतन्त्रको पराकाष्टा भनेकी छन् ।
Whatsapp
पर्खाल लगाउने कार्य रोक्न ध्यानाकर्षण
समाज
Clock १६ भदौ २०८२ | ४ मिनेट पाठ
पर्खाल लगाउने कार्य रोक्न ध्यानाकर्षण
वडाको कार्यक्षेत्रभित्र पर्ने सरकारी कार्यालयहरूमा जानका लागि ठूला पर्खाल लगाउने तयारी गरिएपछि वीरेन्द्रनगर–७ वडा कार्यालयले राजनीतिक दल र टोलवासीहरूसँग छलफल गरेको छ ।
Whatsapp
राउटे समाज: सबै काम महिला कै निर्णयमा, छैन हिंसाको गुञ्जायस
समाज
Clock १२ भदौ २०८२ | ३ मिनेट पाठ
राउटे समाज: सबै काम महिला कै निर्णयमा, छैन हिंसाको गुञ्जायस
‘बस्ती एकातिर पानी अर्कोतिर भएपछि महिलालाई दुःख हुन्छ,’ राउटे युवा खगेन्द्र शाहीले भने, ‘महिलालाई सहज हुने गरेर पानी भएकै ठाउँमा बस्ती सर्नुपर्छ ।’
Whatsapp
पत्रकारको डायरीबाटः बाटुलीको रक्त समूह ‘बी प्लस’
समाज
Clock ११ भदौ २०८२ | २ मिनेट पाठ
पत्रकारको डायरीबाटः बाटुलीको रक्त समूह ‘बी प्लस’
बडीपाटीबाट चिंगाड जाने सडक नजिकै उनीहरु दुई दिनअघि मात्रै बस्ती सरेका थिए । समुदायका जेष्ठ नागरिक ७५ वर्षीय नन्दराम शाहीको मृत्यु भएपछि त्यहाँ सरेका राउटे सबैले घर बनाइसकेका थिएनन् ।
Whatsapp
पर्खाल लगाउने निर्णयको विरोध
समाज
Clock ०७ भदौ २०८२ | ३ मिनेट पाठ
पर्खाल लगाउने निर्णयको विरोध
सरकारी रकमको दुरुपयोग गर्दै सार्वजनिक-सरकारी कार्यालयलाई सिंहदरवारको शैलीमा घेर्ने र निश्चित प्रवेशद्वार मात्रै राख्ने सरकारी निर्णय जनता विरोधी
Whatsapp
दुर्गममा राष्ट्रिय परिचयपत्र बनाउनै कठिन
दुर्गममा राष्ट्रिय परिचयपत्र बनाउनै कठिन
‘सरकार काठमाडौंको सिंहदरवारभित्र बसेर निर्णय गर्छ, हामी दुर्गमका जनताको पीडा बुझ्दैन् ।’
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस