घाइतेहरुको उद्धार गरी गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक जगत गाहामगरले बताए। प्रहरीका अुनसार मृतक एक महिलासहित पाँच जना रहेको र पाँचै जना बझाङ्ग को बु...
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले मुलुकको अर्थतन्त्र सुधारको लागी स्थानीय स्तरमा रहेका साना तथा मझौला उद्योगहरूको भूमिका अपरिहार्य रहेको बताएका छन्।
'उद्योग सञ्चालन सम्बन्धी कार्यविधि तयार गरी संसद्मा लैजान्छौँ, संसद्बाट कार्यविधि पास हुने बित्तिकै लागू गरी बन्द अवस्थामा रहेका उद्योगहरु सञ्चालन गर्छौ।'
पुल नहुँदा तुइनको भरमा रहेका स्थानीयको बर्सेनि ज्यान जाने गरेको छ। तुइनलाई विस्थापन गरी कमसेकम झोलुङ्गे पुल नबनाउँदासम्म तुइनबाट खसेर वा तुइन चुँडिएर नदीमा बेपत्ता हुने अथवा मर्ने क्रम रोकिने देखिँदैन...
दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर १ बारिलमा खर घासमा जलाएर एक जना एकल महिलाको हत्या गरिएको छ। बारिलकी स्थानीय ४५ वर्षीया अनिभा खडायतको हत्या गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिका...
दार्चुलाको दुहुँ गाउँपालिकामा नेकपा एमालेका नरेन्द्र बहादुर वडाल विजयी भएका छन्। नेपाली कांग्रेसमा पुलेन्द्रबहादुर कार्कीलाई ९० मतान्तरले पराजित गर्दै वडाल विजयी भएका हुन्।