छ वटा वडा रहेको गाउँपालिकामा तीन वटा वडामा नेकपा माओबादी केन्द्र, दुई वटा वडामा नेकपा एमाले र एक मात्र वडामा नेपाली कांगेसका उम्मेदवारहरु प्यानल सहित निर्वाचित भएको नौगाड गाउँपालिका निर्वाचन अधिकृत...
दार्चुलाको नौगाड गाउँपालिकामा गठबन्धन विजयी भएको छ। नौगाड गाउँपालिकामा नेकपा माओवादी केन्द्रका दलजीत सिंह धामी विजयी भएका छन्। धामी तीन हजार ५ सय ८९ मतका साथ विजयी भएका हुन्।
नेपालको चुच्चे नक्सामा समावेश गरिएको भुगोल रहेको दार्चुलाको ब्यांस गाउँपालिकाको कालापानी नजिकको दार्चुलाको उत्तरी क्षेत्र व्याँसमा हेलिकप्टरमार्फत निर्वाचन सामग्री, मतदान अधिकृत तथा सुरक्षाकर्मी पुगि...