चुमन बस्नेत चुमन बस्नेत
आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा दाजु बहिनी पक्राउ
समाज
Clock २० वैशाख २०८० | २ मिनेट पाठ
आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा दाजु बहिनी पक्राउ
विराटनगरबाट २ जना दाजु बहिनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
विराटनगर पूर्ण खोप सुनिश्चित पालिका घोषणा
स्वास्थ्य
Clock ०३ वैशाख २०८० | १ मिनेट पाठ
विराटनगर पूर्ण खोप सुनिश्चित पालिका घोषणा
महानगरपालिकाको कार्यालयमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विराटनगरलाई पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गरिएको हो।
Whatsapp
मोरङमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, १७ जना घाइते
समाज
Clock ०२ वैशाख २०८० | २ मिनेट पाठ
मोरङमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, १७ जना घाइते
मोरङको रंगेली नगरपालिकामा रहेको संसारी माई मन्दिरमा पूजा गर्न जाँदै गर्दा रंगेली–३ आमतोलामा शनिबार ट्याक्टर दुर्घटनामा परी २ जना महिलाको मृत्यु भएको छ।
Whatsapp
बालकको हत्या आशंकामा एक दम्पती प्रहरी नियन्त्रणमा
समाज
Clock ०२ वैशाख २०८० | १ मिनेट पाठ
बालकको हत्या आशंकामा एक दम्पती प्रहरी नियन्त्रणमा
नाै वर्षीय बालकको हत्या आशंकामा मोरङको कानेपोखरी गाउँपालिका–१ बिसनपुरका दम्पतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
Whatsapp
ऋचा मेमोरियल क्रिकेट: आर्मी फाइनलमा
खेल
Clock २९ चैत्र २०७९ | १ मिनेट पाठ
ऋचा मेमोरियल क्रिकेट: आर्मी फाइनलमा
विभागीय टोली नेपाल आर्मी क्लब प्रथम ऋचा मेमोरियल टि–२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ।
Whatsapp
राष्ट्रिय पुरुष हक्की: पुनः त्रिभुवन आर्मी क्लबलाई उपाधि
खेल
Clock २८ चैत्र २०७९ | २ मिनेट पाठ
राष्ट्रिय पुरुष हक्की: पुनः त्रिभुवन आर्मी क्लबलाई उपाधि
डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लबले पुनः गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधि जितेको छ।
Whatsapp
दुई विभागसहित सुदूरपश्चिम र मधेश सेमिफाइनलमा
खेल
Clock २६ चैत्र २०७९ | १ मिनेट पाठ
दुई विभागसहित सुदूरपश्चिम र मधेश सेमिफाइनलमा
विभागीय टोली त्रिभुवन आर्मी, नेपाल पुलिस क्लबसहित सुदूरपश्चिम र मधेश प्रदेश गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन्।
Whatsapp
हक्की प्रतियोगिता: आर्मी, पुलिस, सुदूरपश्चिम र मधेस प्रदेश सेमिफाइनलमा
खेल
Clock २५ चैत्र २०७९ | १ मिनेट पाठ
हक्की प्रतियोगिता: आर्मी, पुलिस, सुदूरपश्चिम र मधेस प्रदेश सेमिफाइनलमा
त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस, सुदूरपश्चिम र मधेस प्रदेश गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन्।
Whatsapp
पुलिस र सुदूरपश्चिम विजयी
खेल
Clock २५ चैत्र २०७९ | १ मिनेट पाठ
पुलिस र सुदूरपश्चिम विजयी
गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र नेपाल प्रहरी विजयी भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस