मोटरसाइकलसहित एक पुरुषको शव नालाभित्र फेला परेको छ। कानेपोखरी गाउँपालिका–५ का ३० वर्षीय शिवचन्द्र यादवको शव नालाभित्र मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
झुम्का सरुवा भएका लावतीलाई कारागारभित्रबाट बाहिर निकाल्न थालेपछि त्यहाँ रहेका अन्य कैदीबन्दीले नाराबाजी गर्दै प्रहरीमाथि आक्रमण गर्न थालेको झापा प्रहरीले जनाएको छ।
कोशी राजमार्ग अन्तर्गत धरान–इटहरी सडक खण्डको इटहरी–२० को जंगलमा विराटनगरका एक जना युवालाई गोली हानी हत्या गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
गत असार २० गते कोशी राजमार्गअन्तर्गत विराटनगर–४ स्थित दूध फारम चोकमा एक साइकल यात्रीलाई मुक्का प्रहार गरेको घटनामा पक्राउ परेका एक जना युवक धरौटीमा छुटेका छन्।