चुमन बस्नेत चुमन बस्नेत
अस्पतालको जग्गा र संरचना खाली गराउनु पर्ने माग
स्वास्थ्य
Clock ३० साउन २०८० | ३ मिनेट पाठ
अस्पतालको जग्गा र संरचना खाली गराउनु पर्ने माग
विराटनगरमा रहेको कोशी अस्पतालको गैह्रकानुनी रुपमा ओगटेको जग्गा र संरचना फिर्ता गर्नु पर्ने माग राख्दै ज्ञापन पत्र बुझाएका छन्। 
Whatsapp
विराटनगरमा दिनदहाडै एक युवकमाथि तरबार प्रहार
समाज
Clock २९ साउन २०८० | २ मिनेट पाठ
विराटनगरमा दिनदहाडै एक युवकमाथि तरबार प्रहार
सोमबार दिउँसो पौने ३ बजेतिर विराटनगरको मुख्य बजार क्षेत्र नजिकै एक युवकमाथि तरबार प्रहार भएको छ।
Whatsapp
चोरी आरोपमा २ जना पक्राउ
समाज
Clock २६ साउन २०८० | १ मिनेट पाठ
चोरी आरोपमा २ जना पक्राउ
मोरङको बुढीगंगा गाउँपालिका–२ को एक घरमा गरगहना तथा नगद चोरी गरेको आरोपमा प्रहरीले २ जना युवकलाई पक्राउ गरेको छ।
Whatsapp
उपाधि नजिक एभरेष्ट, श्री श्री रविशंकर, लिलिटपुट र सेन्टमेरिज स्कुल
खेल
Clock २५ साउन २०८० | १ मिनेट पाठ
उपाधि नजिक एभरेष्ट, श्री श्री रविशंकर, लिलिटपुट र सेन्टमेरिज स्कुल
विराटनगरमा जारी प्रथम देवीबहादुर कट्वाल र कपिलबहादुर पाण्डे स्मृति टेबल टेनिस प्रतियोगिताको फाइनलमा एभरेष्ट, श्री श्री रविशंकर, लिलिपुट र सेन्टमेरिज स्कुल पुगेका छन्।
Whatsapp
यौन दुर्व्यवहार आरोपी शिक्षक धरौटीमा छुटे
समाज
Clock २५ साउन २०८० | २ मिनेट पाठ
यौन दुर्व्यवहार आरोपी शिक्षक धरौटीमा छुटे
पाँच जना छात्राको अलग अलग जाहेरी दर्ता भएपछि पक्राउ परेका शिक्षक विकासकुमार साहलाई अदालतले प्रत्येक मुद्दामा जनही २० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।
Whatsapp
शिक्षा सम्बन्धी विधेयक संशोधन नगरे विद्यालय बन्द गर्ने चेतावनी
शिक्षा
Clock २४ साउन २०८० | १ मिनेट पाठ
शिक्षा सम्बन्धी विधेयक संशोधन नगरे विद्यालय बन्द गर्ने चेतावनी
शिक्षा विधेयक २०८० संशोधन नगरे साउन २८ गतेदेखि सम्पूर्ण निजी विद्यालयहरु बन्द गरेर आन्दोलनमा उत्रने निजी विद्यालयका संगठनहरुले चेतावनी दिएका छन्।
Whatsapp
विराटनगरको प्लाष्टिक उद्योगमा आगलागी हुँदा ३ करोडको क्षति
समाज
Clock २४ साउन २०८० | १ मिनेट पाठ
विराटनगरको प्लाष्टिक उद्योगमा आगलागी हुँदा ३ करोडको क्षति
बुधबार बिहान १ बजेतिर विराटनगर महानगरपालिका–१४ मा रहेको प्लाष्टिक उद्योगमा आगलागी हुँदा ३ करोड बराबरको क्षति भएको मोरङ प्रहरीले जनाएको छ।
Whatsapp
कोशी अस्पतालको जग्गा फिर्ता गर्न संघर्ष समिति गठन
स्वास्थ्य
Clock २३ साउन २०८० | २ मिनेट पाठ
कोशी अस्पतालको जग्गा फिर्ता गर्न संघर्ष समिति गठन
कोशी अस्पताल रहेको विराटनगर–७ मा ५ बिघा ८ कट्ठा जग्गा छ। अस्पतालको करिब १५ कट्ठा बढी जग्गा मन्दिर, क्षयरोग निवारण संस्था, पुस्तकालय र रेडक्रस सोसाइटीले गैरकानुनी रुपमा वर्षौंदेखि ओगट्दै आएको छ।
Whatsapp
महिलालाई दुर्व्यवहार गरेको आरोपमा चिकित्सक पक्राउ
स्वास्थ्य
Clock २३ साउन २०८० | १ मिनेट पाठ
महिलालाई दुर्व्यवहार गरेको आरोपमा चिकित्सक पक्राउ
यातायात व्यवस्था सेवा कार्यालय विराटनगरका एक जना चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ।महिलालाई दुर्व्यवहारका साथै गालीगलौज गरेको आरोपमा उनी पक्राउ परेका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस