अर्काे घरमा सुतेकी हजुरआमा उठेर नातिनातिनी सुतेको घरमा आउँदा नातिलाई मात्र देखेपछि होहल्ला गरेकी थिइन् । नातिनी चोरी भएको हल्ला गाउँमा फैलिएपछि प्रहरीले बिहान ३ बजेदेखि नै खोजी सुरु गरेको थियो ।
जेठ २२ दिउँसो कार्यकक्षमै कार्यालय प्रमुखमाथि हातपात र गालीगलौज हुनु निन्दनीय भएको बताउँदै, अध्यक्ष मल्लले भने, ‘कसैले पनि कानुनविपरीत काम गर्नु हुँदैन' ।
विराटनगर महानगरपालिका-१२ का २५ वर्षीय धनकुमार थारुलाई शुक्रबार विराटनगर-१६ स्थित रानी-जोगबनी सडक खण्डबाट पक्राउ गरिएको मोरङ प्रहरी प्रवक्ता डिएसपी कोपिला चुँदालले जानकारी दिइन।