चुमन बस्नेत चुमन बस्नेत
मोरङमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु
राजनीति
Clock ०१ असार २०८२ | १ मिनेट पाठ
मोरङमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु
मोरङको कानेपोखरी र रंगेलीको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परेर २ जनाको मृत्यु भएको छ।
Whatsapp
माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान्-श्रीमतीको मृत्यु
समाज
Clock ३१ जेष्ठ २०८२ | १ मिनेट पाठ
माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान्-श्रीमतीको मृत्यु
मोरङ सुन्दरहरैँचाको एउटा खोलामा शनिबार बिहान करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान्–श्रीमतीको मृत्यु भएको छ।
Whatsapp
चार सांसद चढेको कार डिएसपीले चलाएको गाडीसँग ठोक्किएपछि...
समाज
Clock ०५ जेष्ठ २०८२ | १ मिनेट पाठ
चार सांसद चढेको कार डिएसपीले चलाएको गाडीसँग ठोक्किएपछि...
पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको कानेपोखरी गाउँपालिका–७ मा सोमबार दिउँसो प्रदेशसभा सदस्य चढेको कार र नेपाल प्रहरीका डिएसपीले चलाएको कार एकआपसमा ठोक्किएर दुर्घटना भएका थिए।
Whatsapp
बसको ठक्कबाट बालिकाको मृत्यु
समाज
Clock ०५ जेष्ठ २०८२ | १ मिनेट पाठ
बसको ठक्कबाट बालिकाको मृत्यु
बस र चालक मोरङको कटहरी गाउँपालिका–७ का ५५ वर्षीय चन्द्रबहादुर मगरलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ ।
Whatsapp
विराटनगरको सुधार गृहबाट तीन बाल कैदी फरार
समाज
Clock ३० वैशाख २०८२ | १ मिनेट पाठ
विराटनगरको सुधार गृहबाट तीन बाल कैदी फरार
विराटनगर महानगरपालिका–३ मा रहेको बाल सुधार गृहबाट तीन बालक फरार भएका छन्।
Whatsapp
झापा गोल्डकपका निवर्तमान अध्यक्ष बस्नेत घरमै मृत फेला
समाज
Clock २६ वैशाख २०८२ | १ मिनेट पाठ
झापा गोल्डकपका निवर्तमान अध्यक्ष बस्नेत घरमै मृत फेला
झापा बिर्तामोडका एक जना उद्योगी, व्यवसायी तथा सामाजिक अभियन्ता मृत फेला परेका छन् ।
Whatsapp
धनपालथानको नालामा युवक मृत फेला
समाज
Clock १७ वैशाख २०८२ | १ मिनेट पाठ
धनपालथानको नालामा युवक मृत फेला
मोरङको धनपालथानका एक जना युवक बुधबार बिहान नालामा मृत अवस्थामा फेला परेका छन् ।
Whatsapp
धरानबाट चोरी भएको बस विराटनगरमा पार्टपुर्जा निकालिएको अवस्थामा भेटियो
समाज
Clock १६ वैशाख २०८२ | १ मिनेट पाठ
धरानबाट चोरी भएको बस विराटनगरमा पार्टपुर्जा निकालिएको अवस्थामा भेटियो
सुनसरीको धरान उपमहानगरपालिका–८ बाट चोरी भएको बस मंगलबार विराटनगरमा फेला परेको छ।
Whatsapp
गुडिरहेको टिप्परमा आगलागी
समाज
Clock १५ वैशाख २०८२ | १ मिनेट पाठ
गुडिरहेको टिप्परमा आगलागी
मोरङको मोतिपुर खोलाबाट गिट्टी लोड गरेर सुनसरीको भुटाहतर्फ जाँदै गर्दा मिलन चोक गुडिरहेकै अवस्था टिप्परमा अचानक आगलागी भएको हो ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस