चुमन बस्नेत चुमन बस्नेत
बाल सुधारगृह र इलाका प्रहरी कार्यालयबाट दुई सय बढी फरार
समाज
Clock २५ भदौ २०८२ | १ मिनेट पाठ
बाल सुधारगृह र इलाका प्रहरी कार्यालयबाट दुई सय बढी फरार
मोरङको विराटनगरमा रहेको बालसुधार गृहमा रहेका बाल बिज्याइँकर्ता र इलाका प्रहरी कार्यालय पथरी तथ उर्लाबारीमा रहेको थुनुवाहरु फरार भएका छन्।
Whatsapp
कोशी प्रदेशसभा प्रदर्शनकारीको कब्जामा
राजनीति
Clock २४ भदौ २०८२ | १ मिनेट पाठ
कोशी प्रदेशसभा प्रदर्शनकारीको कब्जामा
दिउँसोबाट निरन्तर प्रदेशसभा कब्जाको प्रयास गरिरहेका उनीहरु केहीबेर अघि प्रदेश सभामा प्रवेश गरेका हुन् ।
Whatsapp
जेन-जी आन्दोलनका कारण विराटनगरमा दुई दिन विद्यालय बिदा
शिक्षा
Clock २३ भदौ २०८२ | १ मिनेट पाठ
जेन-जी आन्दोलनका कारण विराटनगरमा दुई दिन विद्यालय बिदा
आन्दोलनका कारण मंगलबार र बुधबार विद्यालय र कलेजहरु बिदा गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।
Whatsapp
कोशी प्रदेश सभा प्रवेश गर्न खोज्दै जेन-जी
कोशी प्रदेश सभा प्रवेश गर्न खोज्दै जेन-जी
सोमबार प्रदर्शनमा उत्रेका उनीहरुले अहिले कोशी प्रदेशसभामा प्रवेश गर्न खोजिरहेका छन्।
Whatsapp
कारागारमा मृत भेटिइन् महिला कैदी, के थियो अभियोग?
समाज
Clock ११ भदौ २०८२ | २ मिनेट पाठ
कारागारमा मृत भेटिइन् महिला कैदी, के थियो अभियोग?
भट्टराईले २०८० माघ पहिलो साता २ सन्तान (छोरा र छोरी) सहित सप्तकोशी नदीको सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरमा हामफालेकी थिइन्।
Whatsapp
बालसुधार केन्द्रमा झडप: सयबढी बाल बिज्याइँकर्ताले गेट तोडे, अनुसन्धान सुरु
समाज
Clock २८ साउन २०८२ | ४ मिनेट पाठ
बालसुधार केन्द्रमा झडप: सयबढी बाल बिज्याइँकर्ताले गेट तोडे, अनुसन्धान सुरु
झडप सुरु हुनसाथ १२०–१३० जना जति बाल बिज्याइँकर्ताहरु मुख्य गेट तोडेर बाहिर निस्किएका थिए । त्यहीँ समूहले प्रहरीलाई ढुंगामुढा गर्दै गेटदेखि ५० मिटर दक्षिणसम्म लखेटेका थिए ।
Whatsapp
क्रिकेटर ललित राजवंशीलाई मातृशोक
खेल
Clock २५ साउन २०८२ | १ मिनेट पाठ
क्रिकेटर ललित राजवंशीलाई मातृशोक
शनिबार राति औषधि खाएर सुतेकी राजवंशीलाई आइतबार बिहान छोरी सुमनले उठाउन जाँदा नउठेपछि गएर हेर्दा मृत्यु भएको पाइएको छिमेकी राजकुमार विश्वासले जानकारी दिए ।
Whatsapp
झापा, मोरङ र सुनसरीको ट्रान्सफर्मर चोरी गर्ने गिरोह पक्राउ
अपराध
Clock २० साउन २०८२ | ३ मिनेट पाठ
झापा, मोरङ र सुनसरीको ट्रान्सफर्मर चोरी गर्ने गिरोह पक्राउ
गत माघ महिनादेखि चोरी गर्ने गिरोह सक्रिय भएर कोशी प्रदेशको ३ वटा जिल्लाका विभिन्न स्थानको २२ वटा ट्रान्सफर्मर चोरी गर्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
Whatsapp
मोरङको छुट्टाछुट्टै स्थानमा २ जना पुरुषको शव फेला
समाज
Clock २० साउन २०८२ | १ मिनेट पाठ
मोरङको छुट्टाछुट्टै स्थानमा २ जना पुरुषको शव फेला
बेलबारी नगरपालिका–७ गिरी टोलका ४१ वर्षीय डमरु ऋषिदेवलाई सोमबार साँझ आफ्नै धान खेतमा मृत अवस्था फेला पारेको प्रहरीले जनाएको छ ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस