विराटनगरको विराट क्याम्पसले आफ्नो सम्पत्ति मनमोहन विश्वविद्यालयलाई हस्तान्तरण गरेको छ। बुधबार विराटनगर–१४ स्थित विराट क्याम्पसले आफ्नो सम्पत्ति र दायित्व विश्वविद्यालयलाई हस्तान्तरण गरेको हो।
प्रदेश १ मा मंगलबार १ सय ३९ जना कोरोना संक्रमित थपिएका छन्। मोरङमा १ सय ५, झापामा २०, सुनसरीमा ६, संखुवासभामा ३, उदयपुरमा २, पाँचथर र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। स...