केही घण्टा सडक अवरुद्ध हुँदा सयौँ सवारी साधन र यात्रुहरू बिच बाटोमै अलपत्र परेका थिए । प्रारम्भिक अनुसन्धानमा उक्त शंकास्पद वस्तु ‘होक्स’ अर्थात् नक्कली बम रहेको खुलेको छ । यसअघि पुसमा पनि यही पुलको प...
सडकमा जथाभावी गुड्ने सिटी सफारीका कारण बढ्दो दुर्घटना र ट्राफिक जामलाई व्यवस्थित गर्न कोशी प्रदेशको राजधानी विराटनगरबाट ‘सुरक्षित चालक’ अभियान सुरु गरिएको छ।
रंगेलीमा एक युवकले श्रीमतीको हत्या गरी आफूले आत्महत्या गरेका छन्। मंगलबार बिहानका पौन ३ बजेतिर युवकले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेको मोरङ प्रहरीले जनाएको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा मोरङ क्षेत्र नं ६ मा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारका बीचमा नै मुख्य प्रतिश्पर्धा हुने देखिएको छ ।