झापा क्षेत्र नम्बर ५ प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह काठमाडौंबाट आए पनि हेलिकोप्टर झापामा ल्याण्ड हुन नसकेपछि पुनः काठमाडौं फर्किएका...
मोरङका ६ वटै निर्वाचन क्षेत्रका मतदान केन्द्रमा निर्वाचनका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी पुगी सकेको मोरङको मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरले जनाएको छ ।
हुलाकी सडक खण्डअन्तर्गत मोरङको कटहरीबाट स्रोत नखुलेको रकमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। स्रोत नखुलेको रकमसहित गाडी र चालकलाई नियन्त्रणमा लिएको मोरङ प्रहरीले जनाएको छ।
६ निर्वाचन क्षेत्र रहेको मोरङमा २०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसले क्षेत्र नम्बर १, ३ र ६ को परिणाम आफ्नो पक्षमा पारेको थियो। बाँकी तीन क्षेत्रमध्ये २ मा एमाले, ४ मा तत्कालीन माओवादी केन्द्र र ५...