३० सिट रहेको गुण एयरलाइन्सको विमान विराटनगरको धावन मार्ग छाड्ने क्रममा चरा ठोकिएपछि यात्रु लिएर काठमाडौं उडे पनि फर्काएर पुनः विराटनगर विमानस्थलमा सकुसल अवतरण गरेको हो।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार विराटनगर–राम चोक पक्की सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ साइकलमा जाँदा पक्की पुल तर्ने क्रममा लडेर पौने ७ बजेतिर पुलबाट तल खसेका थिए।
प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६ सय ३८ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा २ सय ९४ महिला र ३ स ४४ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।