चुमन बस्नेत चुमन बस्नेत
प्रदेशसभा सदस्यले मतदान गर्न पाइनन्
राजनीति
Clock ३० वैशाख २०७९ | १ मिनेट पाठ
प्रदेशसभा सदस्यले मतदान गर्न पाइनन्
स्थानीय तहका लागि मोरङमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ। बिहान पानी परेका कारण केही स्थानमा ढिला गरी मतदान सुरु भएको थियो।
Whatsapp
कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप
समाज
Clock २९ वैशाख २०७९ | १ मिनेट पाठ
कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप
मोरङको कानेपोखरी गाउँपालिकामा बुधबार राति नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ।
Whatsapp
दुर्घटनामा एक जनाको मृत्यु
समाज
Clock २९ वैशाख २०७९ | १ मिनेट पाठ
दुर्घटनामा एक जनाको मृत्यु
मोरङको सुन्दरहरैँचा नगरपालिका–९ आदर्श चोकमा बुधबार साँझमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।
Whatsapp
मिक्लाजुङमा राति शक्तिशाली विष्फोट
समाज
Clock २९ वैशाख २०७९ | २ मिनेट पाठ
मिक्लाजुङमा राति शक्तिशाली विष्फोट
भौगोलिक हिसाबले अति विकट रहेको मिक्लाजुङ गाउँपालिका–१ बर्खेमा बुधबार राति शाक्तिशाली विष्फोटको आवाज आएको र बिहान शंकास्पद वस्तुसमेत फेलासमेत परेको स्थानीयले बताएका छन्।
Whatsapp
मुख्य नाकामा कडाइ, छेउछाउ खुला
राजनीति
Clock २८ वैशाख २०७९ | २ मिनेट पाठ
मुख्य नाकामा कडाइ, छेउछाउ खुला
निर्वाचनलाई लक्षित गरेर भारतले जोगबनीतर्फको ढाट बन्द गरेको छ भने विराटनगरको मुख्य नाका रानीका ३ वटै ढाट पनि बन्द रहेका छन्। मुख्य नाकामा सुरक्षा चुस्त बनाएर कडाइ गरिए पनि नाकाको पश्चिमतर्फबाट भने सर्व...
Whatsapp
नेपाललाई आधुनिक युगमा पुर्‍याउँछौंः ओली
राजनीति
Clock २७ वैशाख २०७९ | १ मिनेट पाठ
नेपाललाई आधुनिक युगमा पुर्‍याउँछौंः ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई आधुनिक युगमा पुर्‍याउने जिम्मा एमालेले लिने बताएका छन्।
Whatsapp
विद्यार्थीलाई अरनिको सम्मान
शिक्षा
Clock २६ वैशाख २०७९ | १ मिनेट पाठ
विद्यार्थीलाई अरनिको सम्मान
विराटनगरस्थित अरनिको आवासीय माध्यमिक विद्यालयले एमबीबीए र प्यारामेडिकलमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्ने २६ जना विद्यार्थीलाई सम्मान गरेको छ।
Whatsapp
निर्वाचनमा एकीकृत सुरक्षा योजना
समाज
Clock २५ वैशाख २०७९ | ३ मिनेट पाठ
निर्वाचनमा एकीकृत सुरक्षा योजना
‘निर्वाचनका सामग्री ढुवानी गर्नका लागि समस्या हुने ठाउँमा हेलिकप्टरबाट ढुवानीलगायतका कामको प्रबन्ध मिलाइएको छ,’ प्रजिअ दाहालले भने, ‘कुनै पनि मतदान स्थलमा सुरक्षामा समस्या आए थप मद्दतका लागि सेनाको हे...
Whatsapp
कांग्रेस गढ भत्काउने दाउमा एमाले
राजनीति
Clock २५ वैशाख २०७९ | ५ मिनेट पाठ
कांग्रेस गढ भत्काउने दाउमा एमाले
विराटनगर महानगरपालिकामा सत्ता गठबन्धन र प्रमुख विपक्षी एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ। विगतमा विराटनगर महानगरपालिकामा जित निकालेको नेपाली कांग्रेस यसपटक पनि इतिहास दोहोर्‍याउने दाउमा...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस