खगेन्द्र अधिकारी खगेन्द्र अधिकारी
ताप्लेजुङमा सामान बोकेको गाडी दुर्घटना, दुई जना घाइते
समाज
Clock १६ कार्तिक २०८३ | १ मिनेट पाठ
ताप्लेजुङमा सामान बोकेको गाडी दुर्घटना, दुई जना घाइते
ताप्लेजुङको सिदिङ्वा गाउँपालिका वडा नं ५ लिम्बुदिनमा सामान बोकेको पिकअप गाडी दुर्घटनामा परेको छ।
Whatsapp
ट्याक्टर दुर्घटना हुँदा चालक गम्भीर घाइते
समाज
Clock १६ कार्तिक २०८३ | १ मिनेट पाठ
ट्याक्टर दुर्घटना हुँदा चालक गम्भीर घाइते
प्रहरी निरीक्षक यादवका अनुसार फक्ताङलुङ गाउँपालिका वडा नं ५ हेल्लोक सिरुवारीबाट पार्वती मावि हेल्लोकतर्फ गइरहेको मे.१ त ७१८४ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडक देखि करिब एक सय मिटर तल खसेको थियो।
Whatsapp
ताप्लेजुङबाट २ सय ११ जनाले पाए वैवाहिक अंगीकृत नागरिकता
समाज
Clock १५ कार्तिक २०८३ | १ मिनेट पाठ
ताप्लेजुङबाट २ सय ११ जनाले पाए वैवाहिक अंगीकृत नागरिकता
जिल्ला प्रशासन कार्यालय ताप्लेजुङबाट हालसम्म २ सय ११ जनालाई वैवाहिक अंगीकृत नागरिकता प्रदान गरिएको छ।
Whatsapp
पाथीभरा क्षेत्र विकास समितिमा अध्यक्षसहित ६ पद रिक्त
धर्म/संस्कृति
Clock १४ कार्तिक २०८३ | ३ मिनेट पाठ
पाथीभरा क्षेत्र विकास समितिमा अध्यक्षसहित ६ पद रिक्त
समितिमा कार्यकारी निर्देशकबाहेक अन्य सबै नियुक्त पदाधिकारीको पदावधि सकिएपछि नेतृत्वविहीनताको अवस्था सिर्जना भएको हो।
Whatsapp
भोटेकोशी बाढीपीडितलाई फुङलिङ नगरको ३४ लाख सहयोग
अर्थ
Clock १३ कार्तिक २०८३ | २ मिनेट पाठ
भोटेकोशी बाढीपीडितलाई फुङलिङ नगरको ३४ लाख सहयोग
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि ताप्लेजुङको फुङलिङ नगरपालिकाले ३४ लाख रुपैयाँभन्दा बढी सहयोग गरेको छ।
Whatsapp
उच्च हिमाली क्षेत्रमा वर्षा र हिमपात, पर्यटकलाई सतर्क रहन आग्रह
समाज
Clock १३ कार्तिक २०८३ | २ मिनेट पाठ
उच्च हिमाली क्षेत्रमा वर्षा र हिमपात, पर्यटकलाई सतर्क रहन आग्रह
निरन्तरको वर्षा र सामान्य हिमपातले ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित उच्च हिमाली क्षेत्रमा चिसो भने ह्वात्तै बढाएको छ।
Whatsapp
१९ दिनको पैदल यात्रा, अटुट संकल्पको जितः काठमाडौंबाट पाथीभरा पुगे बैतडीका प्रशान्त
समाज
Clock १२ कार्तिक २०८३ | १ मिनेट पाठ
१९ दिनको पैदल यात्रा, अटुट संकल्पको जितः काठमाडौंबाट पाथीभरा पुगे बैतडीका प्रशान...
सुदूरपश्चिमको बैतडीका एक युवाले काठमाडौंबाट हिँडेरै १९ दिनको अवधिमा ताप्लेजुङस्थित पाथीभरा मन्दिरको दर्शन गरेका छन्।
Whatsapp
अनुदानमा पाएको स्काभेटर ग्रामीण विकासमा प्रयोग गर्ने पालिकाको प्रतिबद्धता
समाज
Clock ११ कार्तिक २०८३ | १ मिनेट पाठ
अनुदानमा पाएको स्काभेटर ग्रामीण विकासमा प्रयोग गर्ने पालिकाको प्रतिबद्धता
। चीन सरकारले ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई एक थान स्काभेटर अनुदानमा उपलब्ध गराएको छ।
Whatsapp
नयाँ नागरिकता लिनेभन्दा प्रतिलिपि लिने बढी
समाज
Clock १० कार्तिक २०८३ | २ मिनेट पाठ
नयाँ नागरिकता लिनेभन्दा प्रतिलिपि लिने बढी
प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले प्रशासन कार्यालयको त्रैमासिक प्रगति विवरण प्रस्तुत गर्दै चालु आवको तीन महिनाको अवधिमा गैरआवासीय नेपाली नागरिकता जारी नभएको जानकारी दिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस