एकैदिनमा याङ्मा पुग्न असहज हुने पदयात्री तथा बटुवाका लागि ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं-७ ओलाङचुङगोलाले पदमार्गको झण्डै मध्य भागमा आश्रयस्थल बनाइदिएको छ।
ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा शनिबार एकैदिन ४ हजार ३०७ जना दर्शनार्थीले दर्शन गरेका छन्। चालु आर्थिक वर्ष सुरु भएयता एकैदिन मन्दिर दर्शन गर्ने यो सबैभन्दा ठूलो संख्या हो।
ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २० हजार ५२२ जना तीर्थालुले दर्शन गरेका छन् । यस अवधिमा मन्दिरमा ३३ लाख २६ हजार ६५० रुपैयाँ भेटी संकलन भए...
खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेड ताप्लेजुङ शाखा कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामै १ करोड रुपैयाँ बढीको खाद्य सामग्री बिक्री गरेको छ।
उत्कृष्ट प्रहरी,जग्गादाता, सहयोगी तथा अमर प्रहरी परिवारलाई पुस्कृत र शुभकामना आदान–प्रदान गर्दै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले ७१ औं प्रहरी दिवस मनाएको छ।