नेपाल पत्रकार महासंघ ताप्लेजुङको अध्यक्षमा आनन्द गौतम निर्वाचित भएका छन्। चन्द्र पन्दाक‘प्रयास’लाई झिनो मतले पराजित गर्दै गौतम पत्रकार महासंघ ताप्लेजुङको सातौं अध्यक्ष निर्वाचित भएका हुन्।
नेकपा एमालेका नेता महेश बस्नतेले माधव नेपाल र उनी पक्षीय नेतालाई पार्टी विभाजन गराएर पतनको बाटो रोज्ने वा आत्मालोचनासहित पार्टीमा फर्कने दुईमध्ये एक विकल्प रोज्न सुझाएका छन्। उनले माधवपक्षीय नेताहरूको...
पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ ताप्लेजुङको अध्यक्षमा ज्ञानप्रसाद मिश्र चयन भएका छन्। महासंघको छैटौं साधारणसभाले मिश्र अध्यक्ष रहेको ९ सदस्यीय समिति गठन गरेको हो।
नेकपा एमालेका युवा नेता एवम् पूर्वमन्त्री महेश बस्नतेले माधव नेपाल र उनी पक्षीय नेतालाई पार्टी विभाजन गराएर पतनको बाटो रोज्ने वा आत्मालोचनासहित पार्टीमा फर्कने दुईमध्ये एक बिकल्प रोज्न सुझाएका छन्।
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका वडा नं ३ सिकैचामा भएको ट्रिपर दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्। प्रदेश ३–०१–०५ख९२७१ नम्बरको ट्रिपर दुर्घटनामा हुँदा लमजुङको दोर्दी गाउँपालिका...
दाउरा बाल्न प्रयोग हुने रुख काटी ढाल्ने क्रममा रुखले किचेर ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं १ खोक्लिङ बेसीगाउँका २९ वर्षीय मनकुमार तामाङको मृत्यु भएको छ।
ताप्लेजुङको मेरिङ्देन गाउँपालिका वडा नं ३ खाम्लुङको दोभान बजारका अग्निपीडितलाई प्रदेश सरकार र मध्य मेवा जलविद्युत् परियोजनाले खाना पकाउने ग्यास सिलिण्डर तथा ग्यास चुल्हो सहयोग गरेका छन्।
महाशिवरात्री तथा सेना दिवसको अवसरमा ताप्लेजुङको फुङ्लिङस्थित भीमकाली गुल्मले आयोजना गरेको अन्तर सुरक्षा टिम भलिबल प्रतियोगिताको उपाधि आयोजक टिमले रक्षा गरेको छ।