ताप्लेजुङमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण एक वृद्धाको मृत्यु भएको छ। कोभिड संक्रमणले फुङ्लिङ नगरपालिका–२ की ९४ वर्षीया वृद्धाको शुक्रबार दिउँसो मृत्यु भएको हो।
ताप्लेजुङमा सक्रिय कोरोना संक्रमितको संख्या २ सय ३८ पुगेको छ। फुङ्लिङ नगरपालिका क्षेत्रबाट संकलन गरिएको स्वाब मध्ये थप ३५ जनाको रिपोर्ट आउँदा १२ जना संक्रमित थपिएका छन्। याङ्वरकको १९ जनाको परीक्षण रिप...
नेकपा एमालेका नेता तथा प्रतिनिधिसभा सांसद योगेशकुमार भट्टराईले मुलुकका शीर्ष दलहरुबीच बृहत्त र ठोस सहमति कायम गरी राष्ट्रको मिसन नै कोभिड–१९विरुद्ध रहेको सन्देश दिनुपर्ने बताएका छन्।
१९ वैशाख २०७८ को दिन बिहान साढे ९ बजे तिर ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं ४ का ३२ वर्षीय प्रेम हाङ्गामलाइ श्वासप्रश्वासको समस्याले अत्यधिक समस्यामा पार्यो। उनलाई हतार–हतार ताप्लेजुङ अस्पताल पुर्...
ताप्लेजुङमा पनि निषेधाज्ञाको तयारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले सोमवार राती १२ बजेबाट निषेधाज्ञा जारी गर्ने तयारीे भइरहेको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए।
कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसंगै ताप्लेजुङमा यहिँ संक्रमणबाट मृत्यु हुनेको संख्या २ पुगेको छ । शुक्रवार फुङ्लिङ नगरपालिका वडा नं ४ की ८५ वर्षीया एक महिलाको मृत्यु भएसंगै कोरोना संक्रमणको दोस्रो...