ताप्लेजुङका अधिकांश मेडिकल हलहरुमा सिटामोलको अभाव रहेको पाइएको छ। जिल्ला बजार अनुगमन समितिको अगुवाइ तथा फुङ्लिङ नगरपालिका र घरेलु कार्यालय ताप्लेजुङको संयोजनमा मंगलबार फुङ्लिङका मेडिकल पसलहरुमा गरिएको...
सानिमा बैंकको ताप्लेजुङ फुङलिङस्थित शाखाले फुङलिङ नगरपालिका क्षेत्रभित्रका जेहेन्दार र विपन्न १–१ जना छात्र/छात्रालाई जनही वार्षिक ५० हजार रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरेको छ।
स्थानीय स्तरमा बैंक तथा बित्तीय संस्थामा देखिएका समस्या पहिचान गरी बैंकिङ सेवालाई सहज रुपमा जनतामाझ लैजाने कार्यको सहजीकरण गर्न ताप्लेजुङमा बैंकर क्लवको गठन भएको छ।