ताप्लेजुङ जिल्ला अदालतमा चालू अवस्थामा रहेका मुद्दामध्ये ३६ प्रतिशत बढी मुद्दा सम्बन्ध विच्छेदका रहेको पाइएको छ। कूल देवानी मुद्दा मध्ये सम्बन्ध विच्छेदका मुद्दा ५२ प्रतिशत बढी रहेका छन्।
ताप्लेजुङको उत्तरी क्षेत्रमा कार्यरत ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालका जिल्ला कार्यक्रम प्रवन्धक राजेन्द्र पन्त केही समय अघि कार्यक्षेत्रका विद्यालयको अवस्था बुझ्न फक्ताङ्लुङ गाउँ...
ताप्लेजुङमा रहेका शिक्षकका ५ पेशागत संघ÷संगठनहरुले शिक्षक सेवा आयोगको परीक्षामा राहत तथा अस्थायी प्रकृतिका शिक्षकहरुलाई उमेरहद लगाइएको भन्दै आपत्ति जनाएका छन्।
जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले खराब भवन र संरचनाइतर उपायको अभावलाइ भूकम्पबाट हुने प्रमुख क्षतिका कारण औंल्याउँदै यस्ता असुरक्षित प्रचलनबाट सचेत रहन आग्रह गरेको छ।
वडा सचिवको समेत जिम्मेवारी सम्हाली रहेका उनीहरुको सरुवा भएको ठाउँमा पदपूर्ति हुन नसकी सेवाग्राहीको कामकारबाहीमा समेत प्रत्यक्ष प्रभाव परेको र सेवाग्राहीले सास्ती व्यहोर्नु परिरहेको अवस्था हटाउन गाउँ क...
एमाले जिल्ला सहसंयोजक रहेका थेबे संयोजक तथा प्रदेश सांसद बलबहादुर साम्सोहाङलाइ ५६ मतान्तरले पराजित गर्दै बिजयी भए। उपाध्यक्षमा थेबे समूहका सन्तोष खतिवडा साम्सोहाङ समूहका मात्रिकाप्रसाद भट्टराईलाइ ८५ म...
नेकपा एमाले ताप्लेजुङको नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा ६ सय ५१ मत खसेको छ। ६ सय ७१ मतमध्ये २० मत कम अर्थात् ६ सय ५१ मत खसेको निर्वाचन समितिका सदस्य अधिवक्ता बलराम भट्टराईले जानकारी दिए।