मुख्य निर्वाचन अधिकृतको कार्यालय ताप्लेजुङले स्थानीय तहको निर्वाचनको क्रममा एक उम्मेदवारहरुले बढीमा दुई वटासम्म मनोनयनपत्र दर्ता गर्न पाउने व्यवस्था गरिने जनाएको छ।
टीकाराम गौतम स्मृति प्रतिष्ठानले ताप्लेजुङको सामाजिक क्षेत्रमा योगदान पुर्याउने रेडक्रस ताप्लेजुङको एक उपशाखासहित तीन बिधामा पुरस्कार वितरण गर्ने भएको छ।
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि अध्यक्ष र उपाध्यक्ष लड्न ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले राजीनामाको घोषणा गरेका छन्।
नेकपा एमालेले ताप्लेजुङका वडाहरुमा पार्टीकातर्फबाट वडाध्यक्षको उम्मेदवार बन्नेहरुको नाम टुङ्गो लगाएको छ। एमालेले यहाँका ६१ वटा वडाहरुमा एक महिलासहित पार्टीका तर्फबाट वडाध्यक्षका उम्मेदवार बन्नेहरुको ट...
स्थानीय तहको निर्वाचनका आठराइ त्रिबेणीमा बिदुरप्रसाद कोईराला,फक्ताङ्लुङमा राजकुमार दाहाल, मिक्वाखोलामा मधुसुदन आचार्य र मैवाखोलामा दिब्यराज घिमिरे निर्वाचन अधिकृत तोकिएका छन्।
ब्रिटिस आर्मी र सिगांपुर प्रहरी भर्तीका क्रममा‘रकमको मोलतोल हुन्छ’भनेर चलाइएको हल्ला सत्य नभएको भन्दै सम्वन्धित पक्षले क्षमता र योग्यताको आधारमा मात्र ब्रिटिस आर्मी र सिगांपुर प्रहरी भर्ती हुने दावी ग...