नेकपा एमालेले ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष उम्मेदवार सर्वसम्मत चयन गर्दा नेपाली काँग्रेसले सिरिजङ्गा गाउँपालिकाको अध्यक्षका लागि निर्वाचनमार्फत दुईजना चयन गरेको छ।
ताप्लेजुङलाई आज साक्षर जिल्ला घोषणा गरिएको छ। प्रदेश १ सरकारका उद्योग, श्रम तथा रोजगारमन्त्री प्रताप्रकाश हाङ्गामले ताप्लेजुङलाई साक्षर जिल्ला घोषणा गरेका हुन्।