ताप्लेजुङको सिदिङ्वा गाउँपालिका वडा नं ४ साब्लाखुको वडाध्यक्षमा संघीय लोकतात्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बूवान राज्य परिषद्का उम्मेदवार विजयी भएका छन्।
फुङलिङ नगरपालिकाको प्रमुखमा छत्रपति प्याकुरेललाई एमालेले दोस्रो कार्यकालका लागि अध्यक्षको उम्मेदवार बनायो। प्याकुरेल गठबन्धनका कांग्रेस उम्मेदवार अमिर मादेनसँग ठूलो मतान्तरले पछि छन्।
सत्ता गठबन्धनले भागबण्डा गर्दा जिल्ला समन्वय समितिको प्रमुख नेकपा माओवादी केन्द्र र उपप्रमुख नेकपा एकीकृत समाजवादीलाई भागमा परेपछि सोही पदको आकांक्षासहित चुनावी मैदानमा उत्रिएका ताप्लेजुङका दुई उम्मेद...
फक्ताङलुङ गाउँपालिका बाहेक ताप्लेजुङका ८ स्थानीय तहको मतगणना जारी रहँदा फुङलिङ नगरपालिकासहित ५ स्थानीय तहमा गठबन्धन पक्षका उम्मेदवारले अग्रता लिएका छन्।
फुङलिङ नगरपालिकामा ३०० सय मत गणना सकिएको छ। फुङलिङ नगरपालिका ११ बाट मतगणना सुरु गरिएको हो। फावाखोलामा ८ सय ३० मत खसेको थियो। १ हजार १ सय ६५ मतदाता थिए।
बिहीबार प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले सूचना जारी गर्दै निर्वाचन सुरक्षालाई ध्यानमा राखी जिल्लाभित्रका सम्पूर्ण क्षेत्रमा यो नियम लागु गरिएको जनाएका छन्।