गठबन्धनले फुङलिङ नगरपालिकासहित मिक्वाखोला गाउँपालिका, मैवाखोला गाउँपालिका, फक्ताङलुङ गाउँपालिका र सिरिजङ्गा गाउँपालिकामा कार्यपालिका गठन गर्न सक्ने बहुमत जनप्रतिनिधि जितेको छ।
ताप्लेजुङका सबै नौ स्थानीय तह सबैको नतिजा आएको छ। जस अनुसार कांग्रेसले फुङ्लिङ नगरपालिकासहित चार स्थानका प्रमुख र दुई स्थानमा उपप्रमुख जितेको छ। एमालेले तीन पालिका प्रमुख र तीन पालिका उपप्रमुख पद जिते...
ताप्लेजुङका ९ स्थानीय तह सबैको सार्वजनिक भएको छ। जसमा कांग्रेसले फुङ्लिङ नगरपालिकासहित चार स्थानका प्रमुख र दुई स्थानमा उपप्रमुख जितेको छ। एमालेले तीन पालिका प्रमुख र तीन पालिका उपप्रमुख पद जितेको छ।
नगरप्रमुखमा निर्वाचित मादेनले ६ हजार १ सय ७९ मत ल्याए। उनका निटकतम् प्रतिद्धन्दी निवर्तनमान नगरप्रमुख समेत रहेका एमाले उम्मेदवार छत्रपति प्याकुरेल ३ हजार हजार ८ सय ९२ मत ल्याए।
ताप्लेजुङको मैवाखोला गाउँपालिकाको अध्यक्षमा गठबन्धनतर्फ माओवादीतर्फ केन्द्रका उम्मेदवार बिजयप्रकाश वनेम विजयी भएका छन्। २ हजार ६ सय ९ मत प्राप्त गर्दै उनी विजयी भएका हुन्। एमाले किल्ला भनिदैं आएको मैव...